काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा सभामुख सापकोटाले नेपालको संविधानबमोजिम राष्ट्रपतिबाट शपथ लिनुभएको हो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी हुनुहुन्थ्यो । त्यस्तै उपप्रधानमन्त्री ईश्वर पोखरेल, पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, मन्त्रिगण, सांसद, संवैधानिक अङ्गका पदाधिकारी, सुरक्षा निकायका प्रमुख, उच्च सरकारी अधिकारीलगायतको सहभागिता रहेको थियो ।

सपथग्रहणपछि सभामुखका सपरिवारले सामुहिक तस्बिर खिचाउनुभएको थियो । प्रतिनिधिसभाको आइतबार भएको बैठकबाट सांसद सापकोटा सभामुखमा निर्विरोध निर्वाचित हुनुभएको थियो ।

[caption id="attachment_249800" align="aligncenter" width="2664"] काठमाडौँ, १३ माघ (रासस) ः राष्ट्रिपति विद्यादेवी भण्डारी सोमबार शितल निवासमा आयोजित कार्यक्रममा नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई पद तथा गोपनीयताका शपथग्रहण गराउनुहुँदै । तस्वीर ः रत्न ७नतसेष्ठ, रासस ।[/caption]

[caption id="attachment_249801" align="aligncenter" width="900"] काठमाडौँ, १३ माघ (रासस) ः नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटा सोमबार राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताका शपथ पछि हस्ताक्षर गर्नुहुँदै । तस्वीर ः रत्न ७नतसेष्ठ, रासस ।[/caption]

[caption id="attachment_249802" align="aligncenter" width="900"] काठमाडौँ, १३ माघ (रासस) ः नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटा सोमबार राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताका शपथ लिनेक्रममा सहभागी हुँदै । साथमा प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्दबहादुर पुनलगायत । तस्वीर ः रत्न ७नतसेष्ठ, रासस ।[/caption]

[caption id="attachment_249803" align="aligncenter" width="900"] काठमाडौँ, १३ माघ (रासस) ः नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटा सोमबार राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताका शपथ लिनेक्रममा सहभागी हुँदै । साथमा प्रधानमन्त्री केपी शर्मा ओली । तस्वीर ः रत्न ७नतसेष्ठ, रासस ।[/caption]

[caption id="attachment_249804" align="aligncenter" width="900"] काठमाडौँ, १३ माघ (रासस) ः नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटा सोमबार राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताका शपथ लिनेक्रममा सहभागी हुँदै । साथमा प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्दबहादुर पुनलगायत सभामुखका परिवारहरुसमेत । तस्वीर ः रत्न ७नतसेष्ठ, रासस ।[/caption]

[caption id="attachment_249805" align="aligncenter" width="900"] काठमाडौँ, १३ माघ (रासस) ः नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटा सोमबार राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताका शपथ लिनेक्रममा सहभागी हुँदै । साथमा प्रधानमन्त्री केपी शर्मा ओली । तस्वीर ः रत्न ७नतसेष्ठ, रासस ।[/caption]

[caption id="attachment_249806" align="aligncenter" width="2538"] काठमाडौँ, १३ माघ (रासस) ः नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटा सोमबार राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताका शपथ लिनुहुँदै । तस्वीर ः रत्न ७नतसेष्ठ, रासस ।[/caption]

[caption id="attachment_249807" align="aligncenter" width="2264"] काठमाडौँ, १३ माघ (रासस) ः राष्ट्रिपति विद्यादेवी भण्डारी सोमबार शितल निवासमा आयोजित कार्यक्रममा नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई पद तथा गोपनीयताका शपथग्रहण गराउनुहुँदै । तस्वीर ः रत्न ७नतसेष्ठ, रासस ।[/caption]

सम्बन्धित खबरहरु