काठमाडौं । चर्चित नेपाली राष्ट्रिय क्रिकेट टीमका अलराउण्डर सोमपाल कामी विवाह बन्धनमा बाँधिएका छन् । ४ वर्षे प्रेम सम्बन्ध पछि सोमपालले धनगढीकी प्रतिभा घिमिरेसँग विवाह गरेका हुन् । उनले काठमाडौंको एक मन्दिरमा विवाह गरेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

२२ माघदेखि कीर्तिपुर मैदानमा अमेरिका र ओमान विरुद्ध हुने त्रिकोणात्मक एक दिवसीय सिरिज चोटका कारण नखेलेका सोमपाल विवाह बन्धनमा बाँधिएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएका छन् । उनलाई उनका समर्थकहरुले बधाई दिइरहेका छन् ।

सम्बन्धित खबरहरु