काठमाडौं । नेपाल विश्वको एक अद्भुत देश हो । सबै खालको हवापानी र त्यही खालको मानिस अनी जीव जनवारको धनी नेपालमा पर्यटकहरु यही हेर्नका लागि पनि आउँछन् । नेपालले निर्माण गरेका भन्दा प्रकृतिले उपहार दिएका कुराहरु नै पर्यटकलाई प्यारो लाग्ने गर्दछ । यो बीचमा मनाङ ङिस्याङ गाउँपालिका ८ गुमछाङस्थित पहाडमा बुधबार नाउरको बथान भेटिएको छ । यो समुन्द्री सतहदेखि तीन हजार मिटर उचाइको हिमाली क्षेत्रमा पाइन्छ । तस्वीर ः नवीन लामिछाने ÷रासस

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु