काठमाडौँ । लोक सेवा आयोगले एक विशेष सूचना निकालेको छ । लोक सेवाले दिने दुग्ध विकास संस्थानको लिखित परीक्षा कार्यक्रम संशोधन गरिएको बारे विशेष सूचना प्रकाशित भएको हो । लोकसेवा आयोग सुरक्षा निकाय तथा संगठित संस्था महाशाखाले एक सूचना प्रकाशित गरी सो जानकारी दिएको हो । यस संस्थानको पूर्व प्रकाशित लिखित परीक्षा तालिका निम्न अनुसार संशोधन गरिएको जनाइएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

 

सम्बन्धित खबरहरु