काठमाडौं । त्रिभुवन विश्व विद्यालयले विद्यार्थीहरुका लागि अत्यन्तै महत्वपुर्ण सुचना जारी गरेको छ । त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थानले प्रवेश परीक्षाको समय परिवर्तन भएको जानकारी दिएको छ । त्रिविले एक सुचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

विज्ञान तथा प्रविधि अध्ययन , संस्थान डीनको कार्यालय अन्तर्गतका केन्द्रीय विभाग, आंगिक क्याम्पस तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत (ग्रेडिङ सिष्टम) अनुसार सञ्चालन हुने स्नाकोत्तर तहको शैक्षिक शत्र ०७६,७७ को प्रवेश परीक्षा को परीक्षा तालिका सम्बन्धी माघ १३ गतेको गोरखापत्रमा प्रकाशित सूचनामा हेरफेर गरिएको हो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

२०७६ माघ १८ गते बिहान १८ गते बिहान ८ः०० बजेदेखि १०ः०० बजेसम्म भनिएको थियो । तर अब बीइएम विषयको प्रवेश परीक्षा विशेष कारणले गर्दा माघ १८ गते दिनको ४ः१५ बजेदेखि ६ः१५ बजेसम्म सञ्चालन गर्ने गरी परीक्षा समय परिवर्तन गरिएको सूचनामा जनाइएको छ । थप जानकारी तल राखिएको छ, सबैको जानकारीका लागि सेयर गर्नुहोला ।

सम्बन्धित खबरहरु