काठमाडौं । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय, डीनको कार्यालयवाट मिति २०७६ माघ १८ (1" February 2020) मा संचालन भएको Master of Business Studies (MBS) र Master of Public Administration (MPA) कार्यक्रमको प्रवेश परीक्षा (MBS/MPA AT) - २०२० को परीक्षाफल व्यवस्थापन संकाय प्रवेश परीक्षा संचालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ। थप जानकारी तल राखिएको छ, सबैको जानकारीका लागि सेयर गर्नुहोला । नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोला

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु