अचानक भएको आगलागीले लियो ७ जनाको ज्यान


काठमाडौं । एक घरमा आगलागी हुँदा ठुलो जनधनको क्ष’ति भएको छ । अमेरिकाको मिसिसिपीमा रहेको एक घरमा आगलागी हुँदा सातजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा एक महिला र उनका ६ जना छोरा–छोरी रहेका छन् । आगलागीको कारण खुल्न नसकेको बताइएको छ ।

 

File Photo

अन्तराष्ट्रिय सञ्चारमाध्यम अनुसार विद्युत् सर्ट भइ आगलागी भएको अनुमान गरिएको छ । सबै परिवार घरमै रहेको बेला भएको आगलागीबाट महिलाका श्रीमान् भने बाँच्न सफल भएका छन् । उनलाई घाइते अवस्थामा उद्धार गरिएको छ । आगलागीबाट घर पनि ज’लेर न’ष्ट भएको छ । आगो नियन्त्रणका लागि वारुणयन्त्रलाई ४० मिनेटको समय लागेको अधिकारीहरुले जानकारी दिएका छन् । एजेन्सी

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
एसईई, ११ र १२ को परिक्षाको सूचना यसरी आएको रहेछ
एसईई, ११ र १२ को परिक्षा बारे बोल्यो राष्ट्रिय परीक्षा बोर्ड
त्रिविले गर्यो नतिजा प्रकाशित, एक क्लिकमा अनलाइन यसरी हेर्नुहोस्
कोरोनालाई ध्यानमा राखेर त्रिविले जारी गर्यो यस्ता महत्वपुर्ण जानकारी [सुचनासहित]
सरकारको निर्णय मान्दै त्रिविले सबै परीक्षा र पठन–पाठन त रोक्यो तर विदा अर्को वर्ष मिलाउने
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता

सूचना विभाग दर्ता प्रमाणपत्र नं. ८३१/074-75
संचालक / सम्पादक : इन्द्र प्रसाद आचार्य

        || थप...

Designed by appharu.com