काठमाडौं । दैव पनि कतिसम्म निष्ठुरी हुन्छ । साथीहरु सँग खेल्ने क्रममा इटहरीमा एक बालिकाको घरको रेलिङबाट खसेर मृत्यु भएको छ । इटहरीका चर्चित पसल माई सपका सञ्चालक कृपा सिटौलाकी ६ बर्षिय छोरी सृष्टिको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घरको रेलिङबाट झरेको थिईन । लडेर घाईते भएकी उनको आईसियुमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । साथीहरु सँग खेल्ने क्रममा उनी लडेको हुन् । यसमा कतै न कतै आमाबाबुको पनि गल्ती देखिएको छिमेकीले बताएका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु