काठमाडौं । पछिल्ला दिनहरुमा समाजमा गलत्त कामहरु बढ्दै गइरहेका छन् । यस्तै, सल्यानको त्रिवेणी गाउँपालिका–१ तल्लो काभ्राकी एक किशोरीको घाँटी रे'टेर ह'त्या गरिएको छ । ह'त्या भएको तीन दिन भइसक्दा पनि प्रहरीले ह'त्यामा संलग्न व्यक्तिलाई पक्राउ गर्न सकेको छैन । करिब १७ वर्षीया कविता बोहराको गत शुक्रबार घर नजिकै ह'त्या भएको थियो ।

सल्यान प्रहरीका अनुसार कविताको घाँटीको श्वासनली का'टेर ह'त्या गरेको अवस्थामा श'व फेला परेको थियो । श'व घरभन्दा करिब १०–१५ मिटर टाढा गाईवस्तु सार्ने ठाउँमा फेला परेको थियो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । तर आइतबार बिहानसम्म कसैलाई नियन्त्रणमा लिन सकेको छैन ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

गत शुक्रबार राति ९ बजेसम्म कविता आफ्नै घरमा थिइन् । घरका अन्य सदस्य सुतेपछि कविता बाहिर निस्केको र त्यही समयमा घाँटी रे'टेर ह'त्या भएको हुनसक्ने अनुमान प्रहरीले लगाएको छ । कस्ले र किन गर्यो भन्ने कुरा अनुसन्धान भइरहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु