काठमाडौं । त्रिभुवन विश्वविद्यालय, शिक्षा संकायले मास्टर अफ एजुकेशन दोस्रो सेमेस्टरका विद्यार्थीहरूको परीक्षा फाराम भर्ने सम्बन्धमा सूचना प्रकाशित गरेको छ । परीक्षा दिन चाहने आवेदकहरूले फाल्गुन २३, २०७६सम्म सामान्य शुल्क तिरेर आवाश्यकता फारम भरेर सम्बन्धित क्याम्पसमा बुझाउनु पर्छ । त्यस्तै विद्यार्थीहरूले फागुन ३० अगाडि पनि आवेदन दिन सक्नेछन् । क्याम्पसले फाल्गुन २८ सम्ममा डीन अफिस, परीक्षा नियन्त्रक कार्यालय विभागमा ती आवेदनहरू बुझाउनु पर्छ । विस्तृत जानकारीको लागि आधिकारिक सूचना यहाँ हेर्नुहोस्

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु