रोशनी प्रकरणमा निर्दोष साबित भए पुर्व सभामुख महरा, शाहीले फेरि यतिसम्म भनिन्


काठमाडौं । झण्डै ७ वर्ष लामो जे’ल स’जाय पाएका व्यक्तिले सफाई पाएका छन् । जिल्ला अदालत काठमाडौँले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको क’रणीको प्रयासको मुद्दामा सफाइ दिएको छ । काठमाडौँ जिल्ला अदालतका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले यस बारेमा जानकारी दिनुभयो । न्यायाधीश अम्बरराज पौडेलको इजलासले आज सफाइ दिने फै’सला गरेको हो ।

 

उनी संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि क’रणी प्रयास गरेको अ’भियोगमा जे’ल जीवन विताइरहेका थिए । महरा प्रकरणमा पी’डित भनिएकी रोशनीले नै जिल्ला अदालत काठमाडौंको फै’सलालाई ‘धन्यवाद’ दिएकी छिन् । महरालाई सफाई दिने अदालतको फै’सलाले ‘न्याय जीवित रहेको’ सन्देश दिएको समेत उनले बताइन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

उनका अनुसार अदालतले जे गरेको छ निकै राम्रो गरेको छ । यो देशमा न्यायलय जीवित रहेछ भन्ने सन्देश दिएको छ । फै’सलाले उनको न्यायलय प्रति विश्वास बढेको छ । यो घटनालाई राजनीतिकरण गर्न खोजिएको पनि उनले आरोप लगाएकी छिन् । पुर्व सभामुख महरालाई पतन गराउने हिसाबले षडयन्त्र गरिएको उनको ठहर छ ।

आम सञ्चार माध्यमले पनि यो विषयलाई धेरै उचालेको उनको बुझाई रहेको छ । महरामाथि लागेको दागको विषयमा प्रश्न गर्दा उनी दाग नै नलागेको दावा गर्छिन । महरामाथि दाग लागेको नभई अर्काले थोपरदिएको उनी ठोकुवा गर्छिन । आगामी दिनमा निष्पक्ष न्याय निसाफ गरोस् भन्ने उनको कामना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
एसईई, ११ र १२ को परिक्षाको सूचना यसरी आएको रहेछ
एसईई, ११ र १२ को परिक्षा बारे बोल्यो राष्ट्रिय परीक्षा बोर्ड
त्रिविले गर्यो नतिजा प्रकाशित, एक क्लिकमा अनलाइन यसरी हेर्नुहोस्
कोरोनालाई ध्यानमा राखेर त्रिविले जारी गर्यो यस्ता महत्वपुर्ण जानकारी [सुचनासहित]
सरकारको निर्णय मान्दै त्रिविले सबै परीक्षा र पठन–पाठन त रोक्यो तर विदा अर्को वर्ष मिलाउने
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता