काठमाडौं । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएपछि सिंहदरबारमा रहेको मन्त्रालयमा उहाँले आजैै पदभार ग्रहण गर्नुभएको हो । पदबहालीका क्रममा मन्त्री तुम्बाहाङ्फेले संविधानले व्यवस्था गरेका मौलिक हक कार्यान्वयन गर्न आवश्यक पर्ने नियमावली आगामी चैत मसान्तभित्र मस्यौदा गरिसक्नेसम्बन्धी निर्णयमा हस्ताक्षर गर्नुभएको थियो ।

सो अवसरमा उहाँले कानून मन्त्रालयले स्थिरता प्राप्त गरेको प्रतिक्रिया दिनुभयो । यसअघि तुम्बाहाङ्फे प्रतिनिधिसभाको उपसभामुख हुनुहुन्थ्यो । विसं २०२० मा जन्मनुभएका नवनियुक्त कानूनमन्त्री तुम्बाहाङ्फेले ‘नेपालको राजनीतिमा महिला आन्दोलन’ विषयमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभएको छ । उहाँले एक दशक त्रिभुवन विश्वविद्यालयमा सहप्राध्यापकका रूपमा प्राध्यापन गर्नुभएको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

[caption id="attachment_253632" align="aligncenter" width="3600"] काठमाडौँ, ५ फागुन । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाम्फेको पद तथा गोपनीयताको शपथग्रहण कार्यक्रमका सोमबार राष्ट्रपति कार्यालय शितल निवासमा सहभागी हुँदै राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना । तस्वीर ः रत्न ७नतसेष्ठ, रासस ।[/caption]

[caption id="attachment_253633" align="aligncenter" width="3600"] काठमाडौँ, ५ फागुन । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाम्फे सोमबार राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिनुहुँदै । कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति । तस्वीर ः रत्न ७नतसेष्ठ, रासस ।[/caption]

[caption id="attachment_253634" align="aligncenter" width="3600"] काठमाडौँ, ५ फागुन । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङफेको पद तथा गोपनीयताको शपथग्रहण कार्यक्रमका सोमबार राष्ट्रपति कार्यालय शीतलनिवासमा सहभागी सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा, खानेपानी मन्त्री विना मगरलगायत । तस्वीर ः रत्न ७नतसेष्ठ, रासस ।[/caption]

[caption id="attachment_253635" align="aligncenter" width="3600"] काठमाडौँ, ५ फागुन । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाम्फे सोमबार राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिनुहुँदै । कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति । तस्वीर ः रत्न ७नतसेष्ठ, रासस ।[/caption]

[caption id="attachment_253636" align="aligncenter" width="3600"] काठमाडौँ, ५ फागुन । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाम्फे सोमबार राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिनुहुँदै । कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति । तस्वीर ः रत्न ७नतसेष्ठ, रासस ।[/caption]

[caption id="attachment_253637" align="aligncenter" width="1800"] काठमाडौँ, ५ फागुन ः नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाम्फेको पद तथा गोपनीयताको शपथग्रहण कार्यक्रमका सोमबार राष्ट्रपति कार्यालय शितल निवासमा सहभागी हुँदै राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रयसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना । तस्वीर ः रत्न ७नतसेष्ठ÷ रासस[/caption]

[caption id="attachment_253638" align="aligncenter" width="1800"] काठमाडौँ, ५ फागुन । नवनियुक्त कानून न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङले सिंहदबारस्थित मन्त्रालयमा स्वागत गर्दै । तस्वीर ः रोशन सापकोटा, रासस[/caption]

[caption id="attachment_253639" align="aligncenter" width="1800"] काठमाडौँ, ५ फागुन । नवनियुक्त कानून न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङले सिंहदबारस्थित मन्त्रालयमा सोमबार पदभारपछि पत्रकारसँग कुराकानी गर्दै । तस्वीर ः रोशन सापकोटा, रासस[/caption]

[caption id="attachment_253640" align="aligncenter" width="1800"] काठमाडौँ, ५ फागुन । नवनियुक्त कानून न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङले सिंहदबारस्थित मन्त्रालयमा स्वागत गर्दै । तस्वीर ः रोशन सापकोटा, रासस[/caption]

[caption id="attachment_253641" align="aligncenter" width="1800"] काठमाडौँ, ५ फागुन । नवनियुक्त कानून न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङले सिंहदबारस्थित मन्त्रालयमा सोमबार पदभारपछि पत्रकारसँग कुराकानी गर्दै । तस्वीर ः रोशन सापकोटा, रासस[/caption]

[caption id="attachment_253642" align="aligncenter" width="1800"] काठमाडौँ, ५ फागुन । नवनियुक्त कानून न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङले सिंहदबारस्थित मन्त्रालयमा सोमबार पदभार गर्दै । तस्वीर ः रोशन सापकोटा, रासस[/caption]

[caption id="attachment_253643" align="aligncenter" width="1800"] काठमाडौँ, ५ फागुन । नवनियुक्त कानून न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङले सिंहदबारस्थित मन्त्रालयमा सोमबार पदभार गर्दै । तस्वीर ः रोशन सापकोटा, रासस[/caption]

[caption id="attachment_253644" align="aligncenter" width="3600"] काठमाडौँ, ५ फागुन । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङफे राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथपछि आफन्तसँग । तस्वीर ः रत्न ७नतसेष्ठ, रासस ।[/caption]

[caption id="attachment_253645" align="aligncenter" width="3600"] काठमाडौँ, ५ फागुन । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङफे सोमबार राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथपछि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रयसभाका अध्यक्षसँग । तस्वीर ः रत्न ७नतसेष्ठ, रासस ।[/caption]

[caption id="attachment_253646" align="alignnone" width="3600"] काठमाडौँ, ५ फागुन । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङफे सोमबार राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथपछि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रयसभाका अध्यक्षलगायत परिवारसँग । तस्वीर ः रत्न ७नतसेष्ठ, रासस ।[/caption]

सम्बन्धित खबरहरु