काठमाडौं । मान्छेहरुमा मानवता विस्तारै हराउँदै जान थालेको छ । रुपन्देहीको मर्चवारमा एक किशोरी सामूहिक ब'लात्का'रमा परेको खबर बाहिर आएको छ ।

यहाँको सम्मरीमाई गाउँपालिका–३ थुम्हवाकी १६ वर्षीया एक किशोरीलाई स्थानीय तीन जना युवाले ज'बरज'स्ती क'रणी गरेको इलाका प्रहरी कार्यालय मर्चवारले जानकारी दिएको छ ।

ब'लात्का'रमा संलग्न भएको अभियोगमा तीन जनालाई नै नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षक चित्रबहादुर घलेले जानकारी दिनुभयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

गाउँमा आयोजित महायज्ञमा गएका बेला किशोरीलाई बोलाएर घरभन्दा केही टाढा निर्माणाधीन भवनमा लगेर तीन जनाले ब'लात्का'र गरेको प्रहरीको भनाइ रहेको छ । घटनामा संलग्न तीनै जना युवा र किशोरीलाई मेडिकल परीक्षणको लागि भीम अस्पताल भैरहवा पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबरहरु