काठमाडौ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७६ सालको २०७६ सालमा सञ्चालन हुने एक वर्षे वि.एड. का पुरा तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरूको निम्न कार्यक्रमानुसार परीक्षा सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

  • Examination Schedule M One Year B. Ed. -2076

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७६ सालको २०७६ सालमा सञ्चालन हुने एक वर्षे वि.एड. का पुरा तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरूको निम्न कार्यक्रमानुसार परीक्षा सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

  •     परीक्षा समय : दिउसो ११.०० बजेदेखि २.०० बजेसम्म
Date Subjects
2076/12/09 (New Course) Ed.412 Philosophical and Sociological Foundation of Education
2076/12/12 (New Course) Ed.413 Educational Psychology
2076/12/14 (New Course) Ed.414 Curriculum and Evaluation
 

 

 

 

 

2076/12/16

(New Course) Eco. Ed. 490 Method Teaching Economics

Eng.Ed .490 English Language  Teaching Methods and Materials

Geo.Ed .490 Methods of Teaching Geography

Hist.Ed .490  Methods of Teaching History

Math.Ed. 490  Teaching Mathematics

Phy.Ed .490  Teaching and Coaching in physical Education

Pol.Sc.Ed. 490  Methods of Teaching political Science

Sc.Ed .490  Methods of Teaching Science at Secondary School

He.Ed .490  Methods of Teaching Health

pop.Ed. 490  Methods of Teaching population

Ed.Mgt. 413  Educational Supervision

Ecd.Ed. 422 Early Childhood Development Methodologies.

Special Edu . Sn. Ed 305 Dev. of  Soc. Skills and Lang. in Special Need Children

g]kf=lz=$() g]kfnL efiff lzIf0f

 

 

2076/12/18

New Course) Eco.Ed.416 Economics Analysis

Eng.Ed .416 Fundamentals of Language and Linguistics

Geo.Ed .416 Physical Geography

Hist.Ed .416  Ancient and Medieval  History of Nepal

Math.Ed. 416 Mathematics for School Teachers

Phy.Ed .416 Foundation of Physical Education and Sport Science

Pol.Sc.Ed. 416 political Thinkers

H.Ed .416 Found. of  Health and Health Science

Pop.Ed. 416 Pop, Env. and Quality of Life

Ed.Mgt. 412 Educational Administration

Ecd.Ed. 421 Fundamentals of Early Childhood

So.Std. 438 Teaching Social Studies

Special Edu Sn. Ed 304 Fund. of Special Need in Edu.

नेपा.शि. ४१६ सामान्य र प्रायोगिक भाषा विज्ञान

यसै कार्यक्रमानुसार एक वर्षे वि. एड. का परीक्षा दिनुपर्ने केही विद्यार्थीहरूको परीक्षा आवेदन फारम भर्न छुटेको भन्ने वुझिन आएकोले त्यस्ता  परीक्षार्थीहरूले  दोव्वर दस्तुर सहित २०७६ फागुन १३ गते  परीक्षा आवेदन फारम सम्बन्धित क्याम्पसले भराई  आवश्यक प्रक्रिया पु¥याई परीक्षा आवेदन फारम सम्वन्धित परीक्षा नियन्त्रण कार्यालयमा २०७६ फागुन १५ गते   वुझाइ सक्नु हुन सम्वन्धित सवैको जानकारीका लागि यो सूचन प्रकाशित गरीएको छ ।

द्रष्टव्यः

  • १.  उपरोक्त परीक्षा कार्यक्रमानुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीहरूका निमित्त पुनः अर्काे व्यवस्था गरिने छैन ।
  • २.  कुनै अप्रत्याशित बिदा पर्न आएमा पनि त्रि.वि को पूर्व सूचना विना परीक्षा स्थगित गरिने छैन ।
  • ३.  परीक्षा दिनुपर्ने आफ्नो कुनै विषय वा पत्र परीक्षा कार्यक्रममा छुट्न वा जुध्न गएमा गो. प. मा प्रकाशित भएको मितिले ७ दिनभित्र यस कार्यालयमा सोको जानकारी दिनुपर्नेछ । अन्यथा यसै कार्यक्रमानुसार परीक्षा हुनेछ ।
  • ४.  प्रयोगात्मक परीक्षाका लागि आ—आफ्नो क्याम्पसमा सम्पर्क राख्नुहोला ।
  • ५.  परीक्षाको लागि चाहिने लग टेबुल, गोश्वारा भौचर, ग्राफ पेपर, चार्ट आदि सामाग्रीहरू परीक्षार्थी आफैले ल्याई केन्द्राध्यक्षको पूर्व स्वीकृति लिई प्रयोग गर्नुपर्नेछ ।
  • ६.  सैद्धान्तिक परीक्षा सकिएको १ महिनाभित्र सम्बन्धित क्याम्पसले प्रयोगात्मक परीक्षा सम्पन्न गरी प्राप्ताङ्क, उ.पु. तथा हाजिरी अनिवार्य रुपमा यस कार्यालयमा बुझाई सक्नुपर्नेछ ।
  • ७.  परीक्षा भवनभित्र मोवाइल फोन जस्ता विद्युतीय उपकरण र परीक्षामा निषेधित सामाग्रीहरू साथमा लिएर प्रवेश गर्न पाइने छैन ।
  • ८. परीक्षा आवेदन फारम भर्ने सूचना अनुसार त्रि. वि अन्तर्गतका नियमहरू तथा पाठ्यक्रमले तोके बमोजिमका विषयहरूमात्र परीक्षा आवेदन फारममा भरी आफुले परीक्षा दिनुपर्ने कोर्श कुन हो सो यकिन गरेर मात्र परीक्षा दिनुपर्नेछ । यसमा अन्यथा हुन गएमा क्याम्पस वा विद्यार्थी स्वयम जिम्मेवार हुनेछन ।
  • ९.  कुनै पनि परीक्षार्थी दृष्टिविहीन, सुस्तमनस्थिती भएका वा हातसम्बन्धी गम्भिर रोगको कारणले गर्दा हातले लेख्न नसक्ने प्रमाणित भै नियम २६७ बमोजिम सहयोगी लेखकद्वारा परीक्षा दिने भएमा आधिकारीक निकायबाट दिइएको अपाङ्गता परिचयपत्र वा चिकित्सकद्वारा प्रमाणित पत्रको आधारमा १०० पूर्णाङ्कको लागि १ घण्टा र सो भन्दा घटी पूर्णाङ्कको लागि आधा घण्टा समयावधि थप गरिनेछ ।
  • १०. त्रि.वि. को निर्णयानुसार परीक्षा केन्द्र परिवर्तन सम्बन्धी प्रावधान हटाइएको छ ।

यो सूचना त्रि. वि. परीक्षा नियन्त्रण कार्यलयको website: www.tuexam.edu.np  मा हेर्न सकिन्छ । परीक्षा नियन्त्रक

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु