काठमाडौं । बागमती प्रदेश सरकारले विभिन्न पदका लागि ९२ स्वयंसेवकका लागि दरखास्त आह्वान गरेको छ । स्टाफ नर्स, अनमी, अहेव, फार्मेसी सहायक, ल्याव असिस्टेन्ट, शिक्षक, कम्प्युटर अपरेटर लगायतका विभिन्न पदमा प्रदेशको सामाजिक विकास मन्त्रालयले आज बुधबार एक सूचना जारी गर्दै स्वयंसेवक माग गरेको हो ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले पहिलो पटक सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र मन्त्रालयको वेभसाइटमा गएर फारम भर्न सक्नेछन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

 

सम्बन्धित खबरहरु