काठमाडौ । आज ७० औं प्रजातन्त्र दिवस काठमाडौंको टुँडिखेलमा विविध कार्यक्रम गरी मनाइएको छ। निरङ्कुश राणा शासनको अन्त्य गरी प्रजातन्त्रको थालनी भएको २००७ फागुन ७ को सम्झनामा सरकारले हरेक वर्ष प्रजातन्त्र दिवस मनाउने गरेको छ ।

बुधबार सैनिकमञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका सभामुख, मन्त्री, सुरक्षा प्रमुखलगायत उच्चपदस्थ सरकारी अधिकारीको उपस्थिति रहेको थियो । तस्वीरमा हेर्नुहोस्

  • प्रजातन्त्र
  • दिवस
  • काठमाडौं
  • टुँडिखेल
  • निरङ्कुश राणा शासनको अन्त्य

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

[caption id="attachment_254009" align="alignnone" width="1800"] काठमाडौँ, ७बmउस फागुन (रासस) ः ७बmउस० औँ प्रजातन्त्र दिवसको अवसरमा टुडिखेलमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी,प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायधिश चोलेन्द्र शमशेर जवरा, सभामुख अग्निप्रसाद सापकोटा,राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिम्मसिना सहभागी हुुदै । तस्वीर ः रोशन सापकोटा[/caption]

[caption id="attachment_254010" align="alignnone" width="1800"] प्रजातन्त्र दिवसमा लाखे नाच प्रस्तुत गर्दै कलाकार?दच रश्र काठमाडौँ, ७बmउस फागुन ः राष्ट्रपति विद्यादेवी भण्डारी ७बmउस०औँ प्रजातन्त्र दिवसका अवसरमा टुँडिखेलमा आयोजित समारोहमा लाखे नाच प्रस्तुत गर्दै कलाकार । तस्वीर ः रोशन सापकोटा÷रासस[/caption]

[caption id="attachment_254011" align="alignnone" width="1800"] काठमाडौँ, ७बmउस फागुन (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओली ले ७बmउस० औँ प्रजातन्त्र दिवसको अवसरमा काठमाडौँको टुडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै । तस्वीर ः रोशन सापकोटा[/caption]

[caption id="attachment_254012" align="alignnone" width="1800"] काठमाडौँ, ७बmउस फागुन (रासस) ः ७बmउस० औँ प्रजातन्त्र दिवसको अवसरमा काठमाडौँको टुडिखेलमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुुर्दै । तस्वीर ः रोशन सापकोटा[/caption]

[caption id="attachment_254013" align="alignnone" width="1800"] काठमाडौँ, ७बmउस फागुन (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओली ले ७बmउस० औँ प्रजातन्त्र दिवसको अवसरमा काठमाडौँको टुडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै । तस्वीर ः रोशन सापकोटा[/caption]

[caption id="attachment_254014" align="alignnone" width="3600"] काठमाडौँ, ७बmउस फागुन (रासस) ः ७बmउस० औँ प्रजातन्त्र दिवसको अवसरमा टुडिखेलमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी,प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायधिश चोलेन्द्र शमशेर जवरा, सभामुख अग्निप्रसाद सापकोटा,राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिम्मसिनालगायत सहभागी हुुदै । तस्वीर ः रोशन सापकोटा[/caption]

[caption id="attachment_254015" align="alignnone" width="3600"] काठमाडौँ, ७बmउस फागुन (रासस) ः ७बmउस० औँ प्रजातन्त्र दिवसको अवसरमा काठमाडौँको टुडिखेलमा आयोजित समारोहमा प्रजातन्त्र दिवसको व्यानरसहित हेलिक्पटर । तस्वीर ः रोशन सापकोटा[/caption]

[caption id="attachment_254016" align="alignnone" width="3600"] काठमाडौँ, ७बmउस फागुन (रासस) ः ७बmउस० औँ प्रजातन्त्र दिवसको अवसरमा काठमाडौँको टुडिखेलमा आयोजित समारोहमा प्रजातन्त्र दिवसको शान्तिका प्रतिक परेवा उडाउदै नेपाली सेना । तस्वीर ः रोशन सापकोटा[/caption]

[caption id="attachment_254017" align="alignnone" width="3600"] काठमाडौँ, ७बmउस फागुन (रासस) ः ७बmउस० औँ प्रजातन्त्र दिवसको अवसरमा काठमाडौँको टुडिखेलमा आयोजित समारोहमा मार्च पास गर्दै नेपाली सेना । तस्वीर ः रोशन सापकोटा[/caption]

[caption id="attachment_254018" align="alignnone" width="3600"] काठमाडौँ, ७बmउस फागुन (रासस) ः ७बmउस० औँ प्रजातन्त्र दिवसको अवसरमा काठमाडौँको टुडिखेलमा आयोजित समारोहमा साँस्कृति कला प्रस्तुत गर्दै कलाकार । तस्वीर ः रोशन सापकोटा[/caption]

[caption id="attachment_254019" align="alignnone" width="3600"] काठमाडौँ, ७बmउस फागुन (रासस) ः ७बmउस० औँ प्रजातन्त्र दिवसको अवसरमा काठमाडौँको टुडिखेलमा आयोजित समारोहमा मार्च पास गर्दै नेपाली सेना । तस्वीर ः रोशन सापकोटा[/caption]

[caption id="attachment_254020" align="alignnone" width="1800"] काठमाडौँ, ७बmउस फागुन (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओली ले ७बmउस० औँ प्रजातन्त्र दिवसको अवसरमा काठमाडौँको टुडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै । तस्वीर ः रोशन सापकोटा[/caption]

सम्बन्धित खबरहरु