काठमाडौं । तनहुँ जिल्ला अदालतले हा डनाता स म्बन्धमा भएको बला त्कार घटनाका अभियुक्तलाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको आजको इजलासले छोरीलाई ज बर्ज स्ती क रणी गरेको अभियोगमा बाबुलाई जन्मकैदको फैसला सुनाएको हो ।

शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दी बस्ने अभियुक्तलाई ज बर्ज स्ती क रणी र हा डना तामा जन्मकैदको फैसला भएको जिल्ला अदालतका स्रेस्तेदार सुदर्शन खनालले जानकारी दिनुभयो । अभि युक्तविरुद्ध ज बर्ज स्ती क र णी उद्योग तथा हा डना ता क र णीमा गत भदौ ५ गते अदालतमा मुद्दा दायर गरिएको थियो ।

 

ला गुऔ षध नियन्त्रणमा पहल
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको मुख्य प्रवेशद्वार आँबुखैरेनीमा मुख्य समस्याका रुपमा रहेको ला गुऔ षध दु व्र्यस नी रोकथामका लागि प्रहरीले सचेतना कार्यक्रम अगाडि बढाएको छ । राजमार्ग हुँदै ला गुऔ षध ओ सार पसार गर्नेको सङ्ख्या बढ्न थालेको र त्यसले समाजमा नकारात्मक असर पर्ने गरेको भन्दै इलाका प्रहरी कार्यालय आँबुखैरेनीले यसविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरेको हो ।

 

समुदाय–प्रहरी साझेदारी अभियानअन्तर्गत ला गु औष धविरुद्ध प्रचारप्रसार तथा सचेतना कार्यक्रम सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक बुद्धि सुवेदीले जानकारी दिनुभयो । अभियानअन्तर्गत आज आँबुखैरेनी गाउँपालिकाको सभाहलमा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, व्यवसायी, विद्यालयका प्रधानाध्यापक, सर्वसाधारण लगायतको उपस्थितिमा ला गुऔ षध नि यन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

 

उक्त कार्यक्रममा प्रहरी निरीक्षक सुवेदीले ला गुऔ षध दुव्र्य स नी, यसको असर, कारण तथा ला गुऔ षधसम्बन्धी कानूनी व्यवस्था र गाउँपालिकामा ला गुऔष धको वर्तमान अवस्थाका बारेमा जानकारी गराउनुभयो । गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले ला गुऔ षध नियन्त्रणका लागि सबैको सामूहिक प्रयास आवश्यक रहेकामा जोड दिनुभयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु