काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान डीनको कार्यालयले तेस्रो दीक्षान्त समारोहसम्बन्धी सूचना प्रकाशित गरेको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत सञ्चालित DM\ NCH,MD\ MS\ MDS, Mastter in Nursing( MN), Bachlor of Nursing (PBBN \BNS \BMS ) Medical lmaging Technology (M.Sc. MLT\ B.Sc. MIT) November 2014 February 2020 सम्म परीक्षा सञ्चालन भई उत्तीर्ण भएका विद्यार्थीहरुको दीक्षान्त समारोह आयोजना गरिने भएकोले यो सूचना प्रकाशित गरिएको हो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु