एजेन्सी । धेरै मानिसहरूको सामान्य धारणा हुन्छ कि यौ'न बच्चा र बयस्कहरूको लागि नभएर बैंश भएका युवाहरूका लागि मात्रै हो । यौ'न र यौ'निकता साँचेर राख्न सकिदैन भन्ने कुरा त निकै पुरानो पनि हो । यौ'न र यौ'निकता न साँचेर राख्न मिल्ने न खर्चभएर सिकिने हो । यो त हरपलमा सिर्जना भइरन्छ ।

यौ'न र यौ'निकताको बारेमा फरक मानिसको फरक बुझाई हुन्छ र एउटै मानिसमा पनि उमेर अनुसारको बुझाई र प्रस्तुतीमा फरक परेको हुन्छ । अनि धेरै मानिसको सोचाइमा यौ'न भनेको यौ'नस'म्पर्क मात्रै हो तर यौ'न त्यो भन्दा धेरै फराकिलो कुरा हो । यौ'न भनेको त्यो सँग सम्न्धित भएर आउँने धेरै बृहद विषय हो । त्यसैले भनिएको हो कि मानिसको यौ'न र यौ'निकता आजीवन कायम हुन्छ ।

बाल्याबस्थाको यौ'निकता

बच्चा जन्मनुअघि नै यौ'निक र लैङ्गिक हुन्छन् । पुरुष शिशुहरुको गर्भमा हुँदा पनि लिङ्ग उत्तेजित हुने गर्छ भने केहि जन्मिदा पनि लि'ङ्ग उत्ते'जित भएर आएको हुन्छ । शिशुहरूले पनि आफ्नो यौ'नाङ्ग चलाएर आनन्द लिएका हुन्छन । साना केटाकेटीहरूले पनि ह'स्तमै'थु'नबाट च'रम सु'ख लिएका हुन्छन, तर किशोरावस्थामा नपुगुन्जेलसम्म वी'र्य स्ख'लन भने हुँदैन । अधिकांश बच्चाहरू दुई वर्षको उमेरसम्ममा महिला र पुरुषको यौ'नाङ्ग'हरुका बारे छुट्ट्याउन सक्ने भएका हुन्छन । उनीहरू अधिकांशले यो कुरा पिसाव फेरेको देखेर थाहा पाएका हुन्छन ।

उत्तर बाल्यावस्थाका बालबालिकाहरूमा अनेकौ कुराका बारेमा जानाकारी राख्न स्वभावैले उत्सुक हुन्छन । जसमा यौ'निकता पनि एक रूचिको विषयमा पर्दछ । विभिन्न तरिकामा पिशाब फेर्ने र अरुले फेर्दा पनि चासो राख्दछन । बच्चाहरू स्वभावैले माया चाहने हुन्छन्, त्यसै कारण अन्य बच्चाहरू वा वयस्यहरुले अंकमाल गर्दा खुशी हुन्छन्, आनन्द महशुस गरेका हुन्छन । यसमा उनीहरूको यौ'निक अनुभूति पनि भएको हुँदा धेरै आनन्द भएको हो । सवैसँग घुलमिल हुन चाहन्छन र केटीसाथी बनाउँन पनि उत्तिकै उत्सुक हुन्छन । साथसाथै आफ्ना समकालिनहरूसँग यौ'न क्रिया'कलापहरूका बारेमा कुराकानी गर्न रुचाएका हुन्छान भने कतिपयले ठूला मानिसको नक्कल गरेर अभ्यास पनि गरेका हुन्छन ।

विभिन्न खेलको माध्यबाट पनि यौ'न उत्सु'कताका बारेमा जानाकारी लिने र आनन्द लिने गरेका हुन्छन । जस्तै धेरै ज'सोले डाक्टरको भुमिका खेलेर अरु बच्चाहरुको यौ'ना'ङ्ग'' जाँच गर्ने र आफ्नो पनि देखाउने गर्दछन् । यो एउटा सामान्य जिज्ञासा हो । ४/५ वर्षको भएपछि उनिहरु आफ्नो लवाईमा परिवर्तन चाहन्छन र नुहाउदा गोपनीयता अपनाउँन थालेका हुन्छन । आफ्नो पारिवार र छिमेकीहरूको पनि अवलोकन गरेका हुन्छन । बिवाहको औचित्य सम्बन्धी ज्ञान आर्जन हुनथालेका हुन्छ । विवाह पछि श्रीमान श्रीमति भएर सँगै बस्नुको खुल्दुली हुनथाल्छ ।

आफ्ना अभिभावकहरूको यौ'नसम्ब'न्धका बारेमा निरन्तर अवलोकन गरिरहेका हुन्छ र ती जानाकारीहरूका आधारमा उनीहरू भाँडाकुटी खेल्छन । यो खेलमा बा आमा र छोराछोरीको भूमिका विभाजन गरी परिवारका मानिसहरूको नक्कल गरेका हुन्छन र त्यसमा यौ'निक'ताका लाक्षणिक भूमिकाहरू पनि प्रस्तुत गरेका हुन्छन । बा आमा बीचको यौ'नसम्प'र्क उनीहरूले देखेका भए त्यसको पनि नक्कल गर्न पछि पर्दैनन । ठुलो भएपछि आफ्नो विवाहको बारेमा पनि साथीहरूसँग कुराकानी गरेका हुन्छन । किशोरावस्थाको नजिक पुगेका बालबालिकाहरू आफ्नो उमेर समुहका साथीहरूसँग एकअर्काको यौ'न अ'ङ्ग'हरु हेर्ने, सँगैबसेर ह'स्त'मैथु'न गर्ने र यौ'नि'क खे'ल खेल्न थाल्दछन । यौ'न शिक्षाको अभाव भएमा र यौ'नसम्बन्धी भ्रमहरू धेरै भएमा विभिन्न जिज्ञासाको कारणले जोखिम पूर्ण यौ'न स'म्बन्ध राख्ने ख'तरा पनि बढ्ने सम्भावना हुन्छ ।

किशोरावस्थाको यौ'निकता

भन्नेगरिन्छ किशोरावस्था भनेको आधिबेरीको उमेर समय हो । त्यो समय शारीरिक तथा मानसिस परिवर्तनहरू छीटोछिटो हुनथालेको हुन्छ । शारीरि परिपक्क हुदैगएको देखिन्छ । कतिपय केटीहरूको ९/१० बर्षकै उमेरदेखि म'हिनावारी शुरू हुन्छ । स्त'न बढ्न शुरु हुन्छ, तन्तु र यो''नीको वरीपरी साथै काखी र हातगोडाहरूमा रौँहरु बढ्न थाल्छन् । किशोरावस्थाको शुरुवातसँगै केटाहरुको लि''ङ्ग र अ''ण्डकोषको आ'कार वढ्न थाल्दछ । वी''र्यको उत्पादन हुनथाल्छ र ह'स्तमै'थुन गर्दा वी'र्य स्खल''न हुँदा च'रम आ'नन्द महशुस गरेका हुन्छन । उमेर बढ्दै जाँदा ह'स्तमै'थुन गर्ने क्रम पनि बढ्दै जान थालेको हुन्छ ।

यी परिवर्तनहरूका कारण किशोरकिशोरीहरू कतिपयलाई यौ'न जिज्ञाषाहरू धेरै नै बढ्नथाल्दछ । धेरैजसो आफ्नै परिवर्तन देखि अचम्ममा परेका हुन्छन । आफ्ना साथीहरूमा आएको यौ''निकताका परिवर्तनहरूमा पनि चासो लिइरहेका हुन्छन । अक्सर अरुको अगाडी लुगा फुकाल्न र ना'ङ्गो श'रीर देखाउँन असहज महसुस गर्दछन् तर लुकिछिपी अरूको चाहिँ हेर्न मनपार।उँछन । स'मलिङ्गी'य अनुभूति पनि यहिबाट नजानिदो गरी शुरूभएको हुन्छ । केटा सम'लि'ङ्गी' भए केटी मन नपर्ने र केटी सम'लिङ्गी' भए केटा मन नपर्ने स्वभावहरू शुरू भएकोहुन्छ ।

ह'स्तमैथु'न गर्ने क्रम पनि विस्तारै बढ्दै गइरहेको हुन्छ । किशोरावस्थाको शुरूवातसँगै केटाकटीहरुमा सामान्यतया यौ'नसम्प'र्कको अनुभव हुदैनन तर तिनीहरुसँग यस सम्बन्धी अनेकौ जिज्ञाशाहरू हुनाले आफ्नो मनपरेका र विश्वसनीय साथीहरूसँग प्रश्नहरु सोधिरहेका हुन्छन् । यौ'न स''हवास, मु'ख मै''थुन, स'मलैङ्गि'क स'हबा'स, ब'लात्का'र, हा'डना'ता क'रणी आदिका बारे सुनेका हुन्छन र ती सबै कुराहरुको बारेमा जान्न चाहन्छन् ।

सामान्यतः लैङ्गिकताको आधारमा यौ''न ब्यबहारलाई सामान्यकरण गरिरहेका हुन्छन । जस्तै छोरा भएको कारण के भूमिका र छोरी भएबापतको भूमिका । कस्तो र कति नाता भित्र विवाह र यौ'न स'म्बन्ध हुनुहुदैन । आदि । उनीहरूले यस्ता यौ'न र यौ'न'सम्ब'न्धका बारेमा घुमफिर गर्दा, खेल्दा, भेटघाट हुँदा साथीहरुबाटै थाहा पाएका हुन्छन त्यसैले यी कुराहरू सबै सही नभएर भ्रमपूर्ण हुनपनि सक्छ । किनकि हाम्रो समाजमा अभिभावकले छोराछोरीहरूसँग जीवनोपयोगी सीपबढाउँन यौ''नका कुराकानी गरेका हुदैनन । न त स्कूलमा यौ''न शिक्षा राम्रोसँग दिइन्छ ।

किशोरावस्थाको अर्को महत्वपूर्ण विशेषता भनेको आफ्ना अभिभावकसँग भन्दा साथीहरूसँग नजिक भएका हुन्छन । धेरै समय उनीहरूसँगै विताउन चाहन्छन । त्यसैले अभिभावकका भन्दा साथीको कुरामा बढि ध्यान दिन पनपराउँछन । क्रमशः साथीहरूसँग निकै नजिकको घुलमिल हुने क्रममा उनीहरू बीच चु''म्बन गर्नु, अङ्कमाल गर्नु, जुठो खानु। समूहिक डे'टिङ गर्न मन पराउँछनुमा धेरै आनन्दा ठान्दछन । अभिभावकले यी कार्यहरूमा बन्देज लगाए पनि अनेकौ बहानामा उनीहरूको चाहना पुरा गरेकै हुन्छन । सही ज्ञानमा आधारित यौ''न शिक्षा नपाएमा यो उमेरमा जोखिम पूर्ण यौ'नस'म्पर्क गर्न पनि सक्छन । धेरै बन्देज भए अझै जोखिम यौ'न क्रि'याकलाप गर्न पछिपर्दैनन ।

उनिहरु विभिन्न भोज र उत्सवहरुमा उपस्थित हुन धेरै नै मन पराउँछन । धेरैले आलो पालो साना वा ठूला भोजको आयोजना गरेर आफ्ना मन मिल्ने साथीहरूलाई अतिथीका रुपमा बोलाउँन चाहन्छन र त्यसमा केटा केटी सबै मिसिएका अतिथि मन पराउँछन । केटा केटीहरू बीच साथी बनाउँने यो उनीहरूको लागि राम्रो अवसर पनि हो ।

किशोरावस्थामा सानातिना कुराले पनि उनीहरूलाई छिट्टै नै तनाव हुन्छ र खुसी हुन पनि धेरै ठूलो कुरा चाहिन्न । बरू यहि उमेरमा जीवनमा सबैभन्दा सरिक भएका हुन्छन । उनीहरूको यौ'निकताले यसलाई झन बढावा दिएको हुन्छ । यो स्वभाविक र प्राकृतिक नियम पनि हो । यस्तो कुरामा अभिभावकले राम्रो ख्याल नपुर्याइ गा'लीगलौ'ज र अनावश्यक नियन्त्रण गर्दा दुर्घटना पनि हुनसक्छ ।

किशोरकिशोरीहरूमा आफ्ना अभिभावकका यौ'निक'ताका बारेमा चासो बढ्दै जानेहुनाले यसलाई नजिकैबाट नियालेका हुन्छन । यौ''निकताका बारेमा अभिभावककै दोहोरो भूमिका भएको थाहा पाउँदा अभिभावकले भनेका केहि कुराहरू पनि उनीहरूले पत्याउँदैनन । जति उनीहरू परिपक्व हुदै जान्छन उनीहरूले मन मिल्ने कुनै साथीसँग बलियो भावानात्मक सम्बन्ध बनाएका हुन्छन र प्राय धेरैले विपरित लि''ङ्गी साथीहरू बनाएका हुन्छन र यौ'न क्र'याकलापमा पनि संलग्न भएका हुन्छन तर सबैले यौ'नस'म्पर्क नै गरेका हुन्छन भन्न पनि सकिदैन । कनकि कतिपयले यौ'नस'म्पर्क विविह पछिका लागि पनि साँचेका हुन्छन । यौ'न स'म्बन्धमा आफ्नो भावना ब्यक्त गर्न पाउँनुलाई प्राकृतिक नियम भएको अनुभव गर्ने हुनाले स'मलि'ङ्गी साथीहरू छनौट गरी ससाना समूह बनाएका हुन्छन । धेरै अध्ययनहरूले बताए अनुसार किशोरावस्थाका उत्तरार्ध तिर वा युवाअवस्थाको शुरूवात हुँदासम्म यौ'नसम्प'र्कको अनुभव गर्नेको संख्या धेरै नै भइसकेका हुन्छन । सही किसिमले यौ'न शि'क्षा अभव हुँदा ती मध्ये धेरैले भागेर विवाह गरेका वा अनिच्छित गर्भधारण गरेका हुन्छन ।

युवाअवस्थाका यौ''निकता

यौ'न स'म्बन्धका लागि परिपक्व उमेर युवाअवस्था हो । युवा अवस्थाको शुरूवात यौनसम्बन्ध मात्र होइन विवाह गरीघरजम गर्न थाल्ने शुरूवातको उमेर पनि हो । यौ'नाङ्ग''हरूको पूर्णरुपले विकास भएको हुन्छ भने महिलाको पा'ठेघरको पनि पूर्णरुपले विकास गएको हुँदा बच्चा जन्माउँन योग्य भएका हुन्छन । सम'लिङ्गी'य जीवन शैली अपनाउँने युवाहरू यहि उमेरबाट खुलेर आफ्नो यौ'न प'हिचान देखाउँन थालेका हुन्छन ।

सामाजिक तथा पारिवारिक जिम्मेवारी बहन गर्न सक्ने परिपक्वता भएको हुँदा जीम्मेवार यौ'नस'म्बन्ध कायम गर्ने उमेर पनि भनिन्छ तर यौ'न तथा प्र'जनन स्वस्थ्य र अधिकार, यौ'न शिक्षा आदिको अभावका कारण अन्य उमेर समूह भन्दा यो उमेर समूहका धेरै मानिसहरू यौ'न हि'ङ्सामा सहभागी भएका हुन्छन ।

व'यस्क उमेरको यौ''निकता

प्राय मानिसहरूको युवा अवस्था पार गरिसक्दा पनि यौ'न चाहना र यौ''निकतामा कमि नआएतापनि यौ'नस'म्पर्कको क्रम भने नजानिदो गरी विभिन्न कारणले घट्दै गएको हुन्छ । शारीरिक रुपमा सुखि र मानसिक रुपमा दुखि जीवन शैली अपनाउँने व'यस्कहरू प्राय धेरैजसोलाई रक्तचाप र मधुमेह जस्ता स्वास्थ्य समस्या हुनेहुँदा यौ'नस'म्पर्कमा कमि आउँनु स्वभाविकै हुन्छ । व्यवहारिक कारणले विभिन्न किसिमका तनावहरू पनि अरू उमेरमा भन्दा यहि उमेरम बढी हुनेहुँदा यसको कारणले पनि यो उमेरमा यौ'नस'म्पर्क युवाअवस्थामा भन्दा कमि आउँनु स्वभाविकै हुन्छ । यौ'न अ'सन्तु'ष्टीका समस्या बयस्क उमेरसमूहमा युवाअवस्थामा भन्दा बढी हुने गर्दछ ।

यौ'न जी'वनलाई सक्रिय बनाउँने विभिन्न किसिमका यौ'न ह'र्मनको उत्पादन पनि व'यस्क उमेरबाट कम हुँदै जानेहुनाले युवाउमेरमा जति यौ'नस'म्पर्को क्षमतामा कमि आउँनु स्वभाविकै हो । वयस्क उमेरको उत्तरार्धमा यहि यौ'न हर्मनहरू उत्पादनमा कमिहुनाका कारण लिङ्ग उत्तेजित हुनपनि युवावस्थामा भन्दा निकै ढिलो हुनथाल्दछ भने कतिपय वयस्कहरूको स्ख''लन पनि ढिलो हुनेहुनाले यौ'न जो'डीलाई पीडा हुन्छ । यो अवस्थाका व'यस्कहरू प्रायको एक पटक यौ'न'स'म्पर्क गरेपछि दोस्रोपटक गर्नका लागि लि'ङ्ग उ'त्तजित हुन कहिलेकाहि त २४ घण्टासम्म पनि सपय लाग्दछ । वयस्क उमेरका मानिसले पनि ह'स्तमै'थुन गर्छन तर प्राय यसमा पनि स्ख'लन ढिलो हुनाका कारण लि'ङ्ग'मा घर्ष'ण बढीहुनाले शुक्ष्म घाउहरू हुनसक्ने सम्भावना हुन्छ । व'यस्क उमेरको उत्तरार्ध तिर उत्पादन हुने पुरूषको शुक्र''किट युवा उमेरमा भन्दा कम्जोर हुनेहुँदा बच्चा जन्माउँदा युवा उमेर देखि वयस्क उमेरको पूर्वार्ध अवधिमै जन्माउँनु उत्तम हुने कुरा बताउँछन यौ'न विज्ञहरू । त्यसैगरी महिलाहरू प्रयको ४५ बर्षबाट नै महि'नावारी सुक्न थाल्ने हुँदा र उनीहरूको पाठे'घरमा उत्पादन हुने डिम्ब पनि युवाअवस्थाको जस्तो नभइ कम्जोर किसिमको हुनेहुँदा ३५ बर्ष अगावै इच्चा लागेजति सन्तान जन्माउँनु पर्ने प्रजनन स्वास्थ्य विज्ञहरूको सुझाव हुन्छ । व'यस्कको उत्तरार्धमा महि'नावारी पनि सुक्ने हुनाले उनीहरूमा यौ'न उ'त्तेजना गराउँने यौ'न हर्म'नहरूको उत्पादन पनि निकै कम हुनेहुँदा महिलाहरूमा पनि यौ'नस'म्पर्क क्ष'मतामा कमि आउन थाल्दछ ।

बृद्धा अवस्थाको यौ''निकता

यौ'न चा'हनालाई उमेरले बारबन्देज लगाउदैन । बृद्धा अवस्थामा पनि यौ'न चा'हनामा कुनै कमि आउँदैन तर यौ'नस'म्पर्को पनि क्षमतामा भने कमि हुदै गएको हुन्छ तर पनि जतिपटक व'यस्क उमेरमा यौ'नस'म्पर्क हुनसक्छ त्यो भन्दा कम मात्र हो । कतिपय स्वस्थ मानिसहरू विशेषगरी पुरूषहरू ९० बर्षसम्म पनि यौ'नस'म्पर्कमा सक्षम भएको पाईन्छ । महिलाहरू पनि उत्तिकै सक्षम हुनसक्छन 'तर यो'नीमा र'साउँने च'प्लो पदा'र्थको उत्पादन अति नै न्युन हुनेहुँदा लामोसमयको घर्ष''णले गर्दा ट'टाएर पी'डा हुन्छ । यो'नीमा'र्गलाई चि'प्लो बनाउँन लागउँने मिल्ने बजारमा विभिन्न नामका जेलहरू पाइन्छ । त्यसको प्रयोग गरी उनीहरूले पनि पुरूषहरूले जत्तिकै यौ'न आ''नन्द लिनसक्छन । यसको प्रयोग गर्नुपूर्व एकपटक डाक्ट'रसँग पनि परा'मर्श लिनु उपयुक्त हुन्छ ।

लि'ङ्ग उ'त्तजित ग'राउँनका लागि कतिपय व'यस्क तथा बृद्धहरूले विज्ञापनको लहैलहैमा लागेर अनेकौं औषधिहरू प्रयोग गरेका हुन्छन । यसरी जथाभावी औषधि खादा कहिलेकाहि ज्या'नै पनि जान सक्नेहुनाले यसको प्रयोग गर्नु पहिला डाक्टरसँग सल्लाह लिनु नै बुद्धिमानी हुन्छ ।

सम्बन्धित खबरहरु