काठमाडौ । नेपालको पर्यटकीय गन्तव्यमध्ये रुकुम पश्चिमको आठबिसकोट नगरपालिका –५, गोतामकोट र स्यालाखदीको भू–भागमा पर्ने पर्यटकिय गन्तव्य चित्रिपाटन स्वर्गको एक टुक्रा झै लाग्छ । यहाँबाट देखिने मनोरोम दृष्य, सेतो हिमालको काख, हिमाली बनस्पतीसँगै हिमाली फाँटले यसलाई विश्वकै मानिसले रुचाएका छन् । पछिल्लो समय रुचाईएको र सरकारले १०० गन्तब्यमा राखेको यो स्थान सबैको रोजाई बन्न सक्छ । तस्वीरः अमरराज पुन/रासस

d’l;sf]6, !& kmfu’gM
g]kfnsf] ko{6sLo uGtJodWo] ?s’d klZrdsf] cf7la;sf]6 gu/kflnsf %, uf]tfdsf]6 / :ofnfvbLsf] e”efudf kg]{ ko{6lso uGtJo lrlqkf6g . t:jL/M cd//fh k’g÷ /f;;