काठमाडौं । चर्चित मोडल खुश्बु ओलीको नयाँ का ण्ड बजारमा आएको छ । उनलाई चेक बाउन्स प्रकरणमा जिल्ला अदालत काठमाडौंले दुई वर्ष कैदको फैसला सुनाएको छ । पटक–पटक विवादमा पर्दै आएकी उनलाई लेनदेन विवादमा रकम नतिरेपछि शुक्रबार अदालतले २ वर्ष कैदको फैसला सुनाएको हो । यस भन्दा पलिे पनि ओलीको अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग नाम जोडिएको थियो ।

केही वर्ष पहिले ओली प्रहरी इन्काउन्टरमा मारिएका गु ण्डा ना इके दि नेश अधिकारी ‘च री’की प्रेमिका थिइन् । उनै खुश्बु ओलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अंगालो हालेको तस्वीर सार्वजनिक भएपछि उनको चर्चा चुलिएको थियो । जानकारी अनुसार यो फोटोले प्रधानमन्त्री ओली खुश्बुको विहे पार्टीमा सहभागी भएको बताउँछ । गु  ण्डा ना इ के च री को प्रेमिका भएर चर्चामा आएकी खुश्बु प्रेमी इ न्का उन्ट रमा मा रि दा झनै चर्चा र विवादको घेरामा परेकी थिइन् ।

प्रेमी मा रि ए पछि खुश्बुले लण्डन निवासी सन्तोष कार्कीसँग विहे गरेकी थिइन । याक एण्ड यति होटलमा भएको उनको विवाह समारोहमा प्रधानमन्त्री ओली सहभागी भएको तस्वीर सार्वजनिक भएको हो । तस्वीरमा खुश्वु प्रधानमन्त्री ओलीको अंगालोमा देखिएकी थिइन् । स्रोतका अनुसार खुश्बुले प्रधानमन्त्री ओलीसँग आफ्नो नाता लाग्ने दाबी गर्दे आएकी छिन् । त्यही नाता लगाएर खुश्बुले प्रधानमन्त्रीलाई विहे समारोहमा बोलाएकी हुन् । खुश्बुले नाता लगाएपछि प्रधानमन्त्री ओलीले उनलाई समाजकल्याण परिषदमा उपाध्यक्ष बनाउन लागेको समाचार पनि बाहिर आएको थियो तर, उक्त पदमा विवाद भएपछि खुश्बुको नाम हटाइएको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु