काठमाडौ । लोकसेवा आयोगले आज नतिजा प्रकाशन देखि विज्ञापन प्रकाशन सम्मका सूचना प्रकाशित गरेको छ । केही सिफारिश सम्बन्धी सूचनापनि प्रकाशित गरेको छ ।

आयोगले विभिन् स्थानीय तहका लागि यस कार्यालयबाट सञ्चालित विज्ञापन (खुला), विभिन्न पद र तहका लागि उम्मेदवारहरुको लिखित परीक्षा र अन्तर्वार्तामा छनोट भएकाहरुलाई सिफारिशसम्बन्धी सूचना प्रकाशित गरेको हो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

 

सम्बन्धित खबरहरु