काठमाडौं । पुर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि जु'त्ता प्र'हार भएको छ । राष्ट्रियसभा गृहमा भएको कार्यक्रममा जु'त्ता प्र'हार गरिएको हो । नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा सम्बोधन गरेर सिटमा फर्किने क्रममा दर्शकदीर्घाबाट जु'त्ता प्र'हार गरियो तर लाग्न भने लागेन ।

जु'त्ता प्र'हार गर्ने व्यक्तिलाई सुरक्षाकर्मीले नियन्‍त्रणमा लिएको छ । प्रचण्डलाई जु'त्ता उ'पहार दिन खोज्ने व्यक्तिको नाम रतन तिरुवा रहेको छ । जुम्ला घर भएका २२ वर्षीय रतन तिरुवालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । उनलाई जुत्ता प्र'हार ग'रिएको स्थान राष्ट्रिय सभा गृहबाटै समातिएको हो । उनले किन प्रहार गरेका हुन भन्ने खुल्न सकेको छैन । तस्वीर : दियो पोष्ट ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु