काठमाडौ । शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) को नतिजा प्रकाशित गरेको छ । भर्खरै एक सूचना प्रकाशित गरेर शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) को थप दुई विषयको नतिजा सार्वजनिक गरेको हो ।

आयोगले माध्यमिक तहको गणित र सामाजिक विषयको नतिजा सार्वजनिक गरेको हो । यस अघि आयोगले इलेक्ट्रिकल इञ्जिनियरिङ्ग, सिभिल इञ्जिनियरिङ्ग, कम्प्युटर इञ्जिनियरिङ्ग, बाली विज्ञान, पशु विज्ञान, कानुन, कम्प्युटर विज्ञान, विज्ञान, कार्यालय सञ्चालन, नेपाली र लेखा विषयको गरि १० विषयको नतिजा सार्वजनिक गरि सकेको छ । नतिजा तल अपलोड गरिएको छ । सम्बन्धित सबैको जानकारीका लागि सक्दो सेयर, ट्याग गरिदिनुहोला । नतिजा हेरिसकेपछि सम्बन्धित सबैको जानकारीका लागि सेयर गर्न नभुल्नुहोला ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

  • इलेक्ट्रिकल इञ्जिनियरिङ्ग
  • सिभिल इञ्जिनियरिङ्ग
  • कम्प्युटर इञ्जिनियरिङ्ग
  • बाली विज्ञान
  • पशु विज्ञान
  • कानुन
  • कम्प्युटर विज्ञान
  • विज्ञान
  • कार्यालय सञ्चालन
  • नेपाली
  • लेखा
  • गणित
  • सामाजिक

  • गणित विषयको सबै

 

सम्बन्धित खबरहरु