एजेन्सी । भारतको नयाँ दिल्लीमा भइरहेको हिं साको दौरानमा प्रहरीलाई पे स्तो ल हा न्ने शाहरुख नामका युवालाई दिल्ली प्रहरीले पक्राउ गरेको छ । उनले राजधानी सहर दिल्लीमा केही दिन यतादेखि चलिरहेको नागरिकता संशोधन ऐन विरुद्धको आ न्दोलनमा प्रहरीतर्फ आठ रा उ ण्ड गो ली हा नेका थिए । उनले हा नेको गो ली ला गेर एकजना प्रहरी घाइते भएका थिए ।

प्रहरीतर्फ गो ली हा नेर वि रोधी भी डमा हराएका यी युवा २३ वर्षीय युवा शाहरुख भएको पत्ता लागेको थियो । उनलाई प्रहरीले उत्तरप्रदेशबाट पक्राउ गरेको बताइएको छ । उनी परिवारसहित उत्तरप्रदेशको कुनै गाउँमा शरण लिइरहेका थिए ।

प्रहरीले उनको साथबाट केही भिडियो तथा विभिन्न कागजातसमेत जफत गरेको छ । उनलाई अनुसन्धानका लागि हिरासतमा राखिएको समेत प्रहरीले जनाएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु