कनकाई माईधारमा भव्य मेला


jhapa_districtभद्रपुर, १ माघ ।

हरेक वर्ष माघे सङ्क्रान्तिको अवसरमा झापाको कनकाई माईधारमा भव्य मेला लागेको छ ।

माईधारमा मकर स्नानका लागि हजारौँ भक्तजन मेलामा जाने गरेका छन् । मेलामा रोटेपिङजस्ता मनोरञ्जन दिने विभिन्न खेलहरु राखिएका छन् ।

मेलामा कुनै अप्रिय घटना हुन नदिन उल्लेखनीय सङ्ख्यामा प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले जानकारी दिनुभयो ।

झापाको माईधारमा परापूर्वकालदेखि लाग्दै गरेको यो मेलामा सुनसरी, मोरङ, झापालगायत भारतीय नागरिक पनि आउने गर्दछन् । रासस

प्रतिक्रिया दिनुहोस्

शिक्षा
छात्रामाथी यौन दुव्र्यहार गर्ने त्रिविका सहायक डिन निलम्बित : विद्यार्थीले दले कालोमोसो
शिक्षकको शैक्षिक योग्यताको मापदण्ड परिवर्तन : बुढाखाडा पुरानो योग्तावालको जागिर के हुन्छ ?
स्नातक चौथो बर्षको परीक्षा तालिका प्रकाशित
स्नातक तहको विभिन्न संकायको विभिन्न सेमेष्टरको नतिजा प्रकाशित [नतिजासहित]
स्नातक चौथो वर्षको समयतालिका प्रकाशित [तालिकासहित]
हाम्रो सरकार

भारतले नेपालको कत्ति सीमाना मिचेको छ ? [सबैंको जानकारीका लागि सेयर गरौं]


कुखुराको खुट्टा भाँचेको अभियोगमा ४ दिनदेखि बाँके प्रहरी हिरासत

देश धार्मिक युद्ध नजिक : गोरु काटेर जेल परेकालाई रिहाई पछि गोरु काटेरैं सम्मान !

विदेशबाट फर्कदा श्रीमतीले अर्कैको बच्चा गर्भमा बोकेको थाहा पाएपछि ! [हेर्नुहोस् दर्दनाक भिडियो]

यस्ता मनकारी मेयर, जसले गाडी किन्न छुट्याएको रकमले गाउँमैं अस्पताल बनाउँन लागे !