काठमाडौ । नेपाल एक बहु–सांस्कृतिक मुलुक हो । यहाँ फरक फरक खालका संस्कार संस्कृति देख्न पाइन्छ । यदी तपाई भक्तपुरको दतात्रय पुग्नुभयो भने एउटा अच्चमलाग्दो दृश्य देख्नसक्नुहुन्छ । त्यो दृश्य हो लिं''गको प्रदर्शन अर्थात सह''वास गरिराखेको दृश्य हेर्न पाइन्छ ।

भक्तपुर नगरपालिका दतात्रयस्थित भीमसेन मन्दिरको पहिलो तलामा करिब तीन फिट लामो र एक फिट गोलो काठको लिं'ग निर्माण गरिएको छ । महाभारतका भीमसेनको लिं'गको प्रतिक रातो कपडालाई बीचमा प्वाल पारेर द्रोपतीको यो'नीको संकेत यो'नीभि'त्र लिं'ग प'सि'रा'खेको अवस्थाको दृश्य देखाइएको छ । यो लिं'गको टु'प्पो'मा कपा'स झु'न्ड्याइएको छ ।

 

यौ'न स'म्पर्क ग'र्दा वी'र्य स्ख'ल'न भएको टु'प्पोमा से'तो क'पास झु'ण्डाई राखिएको हो । यहाँ कपासलाई वी'र्यको प्रतीकको रूपमा लिने गरिन्छ । प्रत्येक वर्ष होली पर्वलाई लक्षित गरेर परम्परा अनुसार त्यहाँ लिं'ग प्रदर्शन गरिने चलन छ । झट्ट हेर्दा यसले अ'श्ली'ल'ताको झल्कने सन्देश दिए पनि सञ्चार माध्यम नभएको समयमा देवदेवीको स'मा'गमको नाम दिएर सन्तान जन्माउने कला सि'काएको जानकारहरु उल्लेख गर्छन ।

 

शा'री'रिक स'म्ब'न्ध राख्ने तरिका सबै मानिसले बुझ्नको लागि यसो गरिएको थियो भन्ने विश्वास छ । प्रत्येक वर्ष होलीको छेको पारेर पहिलो दिनदेखि अन्तिम दिन पूर्णिमासम्म लिं'गको प्र'दर्शन हुन्छ । यो दृश्य हेर्न र लिं'गलाई पूजा गर्न आउनेहरूको भिड लाग्छ । स्थानीयहरू यहाँ पुगेर द्रो'पदी'को यो'नीमा भीमसेनको लिं'ग'लाई ढो'ग्ने गर्छन् । यसले गर्दा पारिवारिक सुख र दीर्घायु मिल्ने जनाविश्वास छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु