काठमाडौ । नेपालका शाहवंशीय अन्तिम राजा ज्ञानेन्द्र शाह अहिले पनि सधै चर्चामा रहने गर्नुहुन्छ । पूर्वराजा राजा बन्नु भएका शाह मुलुकमा गणतन्त्र स्थापना भए पनि स्वदेशमै बसेर विश्वमै उदाहरण प्रस्तुत गर्न सफल हुनु भएको छ । देश विदेश घुमिरहने पूर्वराजा ज्ञानेन्द्रले खास खास बेला विज्ञप्ति जारी गरेर देश र जनताप्रतिका चिन्ता व्यक्त गर्दै आउँनु भएको छ ।

 

ज्ञानेन्द्र वीर विक्रम शाह नेपालको इतिहासमा दुई पटक राजा हुने पहिला व्यक्ति हुनुहुन्छ । सन् २००७ मा त्रिभुवन र बुवा महेन्द्र भारतबाट भारत सवारी भए पछि राणा शासकहरूबाट मौसुफलाई राजा बनाई श्रीपेच पहिराइएको थियो । त्यसको पचास वर्ष पछि राजा वीरेन्द्र को स्वर्गे पश्चात् मौशुफबाट पुनः नेपालमा आफ्नो परम्परा र धर्मको रक्षाका निम्ति नेपालको अभिभावकत्व ग्रहण गरेका थिए ।

 

राजा महेन्द्रका छोरा ज्ञानेन्द्र राज परिवारको परम्परा अनुसार राजा हुने रोलक्रममा रहेका थिए । २०५८ जेठ १९ गते नारायणहिटी दरवारभित्र भएको नरसंहारमा राजा बीरेन्द्र लगायत तत्कालीन राज परिवारका अधिकांश सदस्यको मृत्यु भएपछि राजा बीरेन्द्रका भाई ज्ञानेन्द्र राजा हुनु भएको थियो ।

 

उनी सरकारले देशमा भई रएको माओबादी अराजकतालाई अन्त गर्न राजा भए लगत्तै २०६१ माघ १७ गते आफ्ना प्रजाको रक्षा र मुलुकमा देखा परेको अराजकतालाई समाप्त पारी सुन्दर शान्त नेपाल निर्माणका उदेश्यले जनतालाई शान्ती प्रदान गर्न सफल हुनुभयो । उहाँका केही तस्बिर अहिले सामाजिक सञ्जालमा खुबै भाइरल भइरहेका छन् ।

 

काठमाडौं । सडक दुर्घटनामा एक जनाको ज्यान गएको छ । गोरखाको सिरानचोक गाउँपालिका–८ धन्सारमा शुक्रबार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । जौवारीबाट चनौटेतर्फ जाँदै गरेको ग १ त ४६८२ नम्बरको ट्याक्टर धन्सारमा दुर्घटनामा परी दाङका २३ वर्षीय यज्ञबहादुर भण्डारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

 

दुर्घटना ट्याक्टर चालकसहित २ जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । घाइते हुनेहरुमा ट्याक्टर चालक बारपाक सुलिकोट गाउँपालिका–६ का १९ वर्षीय सुमन अधिकारी र दाङ घर भएका सुवास थापामगर रहेका छन् । घाइतेहरुलाई थप उपचारका लागि चितवन पठाइएको प्रहरीले जनाएको छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु