काठमाडौ । आफ्नै केटा साथिले दिएको धोका कारण एक युवती यो संसारबाट विदा भएकी छिन् । भारतीय प्रहरीले दिएको जानकारी अनुसार एक १७ वर्षीया केटीले गुजरातको अहमदाबादको चरणनगर क्षेत्रमा जीवन त्याग गरेकी छिन् । एक अधिकारीले भने कि उदासिनताका कारण उनले सोमबार साँझ आफ्नै घरमा जीवनत्याग गरेकी हुन् ।

प्रारम्भिक जानकारी अनुसार उनका केटा साथिले उनीहरुको निजी भिडियो उनका तीन जना साथीलाई लीक गरे, त्यसपछि उक्त भिडियो भाइरल भयो । फेब्रुअरी २९ मा, केटीका बाबुआमाले उनको प्रेमी बिरूद्ध करणीको उजुरी दर्ता गराएका थिँए । सार्दीनगर प्रहरी चौकीका इन्स्पेक्टर हेमन्त पटेलले भने, ‘भिडियो लीक भएपछि केटी निराश भइन् र सोमबार साँझ उनको जीवन सकियो । केटी र उनको प्रेमीले एक अर्कासँग नजिकको भिडियो खिचे ।

 

तर प्रेमीले भने उसको साथीहरुलाई लगेर दियो ।’ उनीहरु कसैको पनि परिचय खुलाइएको छैन । जानकारी अनुसार प्रेमीलाई आईपीसी र सेक्शन अफ चि ल्ड्रेन फ्रा न्स से क्शु अल अ फेन्स (पीओसीएसओ) ऐनको धारा अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।

 

अर्को तिर भिडियो भाइरल गराउँने उनका तीन साथीलाई सूचना प्रविधि ऐन अन्तर्गत अभियोग लगाइएको छ । चार मध्ये तीन जना पक्राउ परेका छन् भने एकजनाको खोजि जारी रहेको छ । प्रहरीले यस खालका भिडियो नखिच्नु भन्दै सचेत गराएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु