रासस/एएफपी । इरानमा रहेको एक सैनिक शिवीरमा बुधवार भएको भ यावह र केट आ क्रमणमा परी दुई अमेरिकी र एक बेलायती सैनिक मा रिएका अमेरिकी अधिकारीले जानकारी दिएका छन् । बुधवार साँझ बग्दादको उत्तरमा रहेको ताजी हवाइ शिवीरमा सो आ क्रमण भएको थियो । यस शिवीरमा अमेरिकी नेतृत्वको गठबन्धनका सैनिकहरूले स्थानीय फौजलाई जिहादीहरूसित यु द्ध गर्न मद्दत र्पुयाइरहेका छन् ।

 

अमेरिकी नेतृत्वको यस गठबन्धनद्वारा प्रकाशित विज्ञप्तिमा तीन कर्मचारी मा रिनुको साथै अन्य १२ जना घाइते भएका बताइएको छ । एक अमेरिकी अधिकारीले एएफपीलाई भने कि मृ तकमा दुई अमेरिकी र एक बेलायती नागरिक रहेका थिए । यो आ क्रमणले ख तरनाक रुपमा ख तरा निम्त्याएको बताइएको छ । यसलगत्तै पूर्वी सिरियामा इरानका सहयोगी इराकी ल डाकूहरूलाई अमेरिकी नेतृत्वको गठबन्धनले हवाई आ क्रमण गरेको र यसमा परी कम्तीमा १८ ल डाकू मा रिएका सिरियाको युु द्ध नि रिक्षण गरिरहेका एक मानव अधिकारबादी समूहले जनाएको छ ।

इराकी सेनाले भने कि रकेट एक ट्रकको पछाडिबाट चलाइएको, तर यसले कुनै हताहत भएको टिप्पणी गरेको छैन। अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ र बेलायती विदेश मन्त्री डोमिनिक राबबीच भएको टेलिफोन वार्तामा उक्त र केट ह मलाको नि न्दा गर्नु भएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु