काठमाडौं । ढुंगाले लागेर सन्धिखर्क नगरपालिका–११ चौताराकी २३ वर्षीया आरती बिकको मृत्यु भएको हो । माटो खन्दै जाँदा ढिस्को भत्किएर माथि आडैमा रहेको ढुंगा खसेर टाउकोमा लागेर बिकको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाउको छ। उनी बिहीबार साँझ घर पोत्ने माटो खन्न घर नजिकैको जंगलमा गएकी थिइन्। उनको श'व पो'ष्टमा'र्टमका लागि जिल्ला अस्पताल सन्धिखर्कमा ल्याइएको छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु