योकोहामा, रासस–एएफपी । जापानको एक केयर होममा १९ जना अशक्त व्यक्तिलाई छु'रा प्र'हार गरी ह'त्या गरेको अभियोगमा एक जापानी पुरुषलाई मृ'त्युद'ण्डको सजाय सुनाइएको छ । जापानको इतिहासमा यो निकै भयावह आ'म'ह'त्या' मानिएको छ । तीस वर्षीय सातोशी उमाचु स्वयंले उक्त ह'त्याका'ण्डको आ'रोपमा प्रतिवाद गरेका छैनन् तर उनका वकीलहरुले “मा'नसिक रो'ग”का कारण न'शालु प'दार्थको सेव'न गरेका सातोशीले जानाजान व्यक्ति ह'त्या नगरेको दाबी गरेका थिए ।

उक्त घटना सन् २०१६ मा योकोहामा नगरमा भएको थियो । मुख्य न्यायाधीश कियोशी आउनुमाले अदालतको फैसला सुनाउँदै भन्नुभयो, “१९ जनाको जीवन स'माप्त भयो । यो अति भ'यानक घटना हो ।” प्रमाणहरुले सातोशीले ह'त्याको योजना बनाएको र मा'र्ने नि'यत प्रस्टै राखेको देखाएको उहाँले बताउनुभयो ।

 

सरकारी अभियोजनकर्ताहरुले सातोशीलाई मृ'त्युद'ण्ड दि'इनु पर्ने मागदाबी गरेका थिए । जापानमा झु'ण्ड्या'एर मृ'त्युद'ण्ड दिइने प्रचलन छ । अदालतमा फैसला सुनाउँदा सातोशीमा कुनै आ'त्मग्ला'नी देखिएको थिएन, र उनी न्यायाधीशलाई एकोहोरो हेरिरहेका थिए ।

 

सातोशीले अदालतको फैसला आफूलाई स्वीकार्य हुने र कुनै अर्को अदालतमा अपिल नगर्ने बताउँदै आएका थिए । तैपनि उनले आफूलाई मृ'त्युद'ण्ड'को स'जाय नहुने दाबी गरिरहेका थिए । उनले केयर होममा आ'क्रमण गर्दा सबै अशक्त व्यक्तिलाई स'माप्त गर्न चाहेको बताउँदै अ'न्धाधु'न्ध च'क्कु प्र'हार गरेका थिए । उनको आ'क्रम'णबाट अरु २६ जना घाइते भएका थिए । उनीमाथि अदालतको फैसला सुन्न स्थानीय अदालतमा ठूलो भिड लागेको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु