काठमाडौं । गएको ७ वर्ष देखि अड्केर बसेको एब ब'लात्का'र प्रकरणका दोषीहरुलाई मृत्युद'ण्ड स'जाय दिइएको छ । भारतमा निर्भया ब'लात्का'र र ह'त्या प्रकरणमा चारजना दोषीहरुलाई मृत्युद'ण्ड दिइएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

दोषीहरुलाई शुक्रबार बिहान तिहाड जेलमा झुण्ड्याएर मृत्युद'ण्ड दिइएको हो । भारतीय समय अनुसार बिहान ५ः३० बजे मुकेश सिंह, विनय शर्मा, पवन गुप्ता र अक्षय सिंहलाई मृत्युद'ण्ड दिइएको हो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

तपाँईलाई जानकारी गराउँ निर्भयाको सन् २०१२ मा दिल्लीको बसमा सामूहिक ब'लात्का'रपछि ह'त्या भएको थियो । १६ डिसेम्बर २०१२ मा दिल्लीमा उनीमाथि सामूहिक ब'लात्कार भएको थियो । यस घटनाले भारतीय छवि विश्वमा धमिलो बन्दै गएको थियो ।

सम्बन्धित खबरहरु