काभ्रेमा शक्तिशाली ब’म वि’ष्फोट, विप्लव नेकपाले गरेको प्रहरी अनुमान


काठमाडौं । काभ्रेमा शक्तिशाली वि’ष्फोट भएको छ । रोशी गाउँपालिका–८ नार्केबजारमा ब’म वि’ष्फोट भएको छ । सोमबार राति नीरबहादुर तामाङको दुईतले घरको भुइँतला नजिकै वि’ष्फोट भएको जानकारी दिइएको छ । यहाँस्थित पसलको सटर छेउमा प्रेसर कुकर ब’म वि’ष्फोट भएको प्रहरीले जानकारी दिएको छ । वि’ष्फोटबाट कुनै मानवीय तथा भौतिक क्षति भने नभएको जानकारी दिइएको छ । वि’ष्फोट विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाले गरेको प्रहरी अनुमान रहेको छ ।

यसअघि सो समूहले तामाङको घरमा झण्डा गाडेर कब्जा गरेको घोषणा गरेको थियो । दुईजना अपरिचित व्यक्ति आएर शंकास्पद बस्तु राखेर गएको केही बेरमै वि’ष्फोट भएको इलाका प्रहरी कार्यालय, मंगलटारले जानकारी दिएको छ । प्रहरीका अनुसार घटना भएको थाहा पाउन साथ मंगलटार इलाका प्रहरी चौकीबाट पाँचजना र कटुञ्जे प्रहरी चौकीबाट तीनजना प्रहरी पुगेका थिए । घटनाबारे आवश्यक थप अनुसन्धान भइरहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
एसईई नतिजा बारे राष्ट्रिय परीक्षा बोर्डको यस्तो छ पछिल्लो जानकारी
सिटिईभिटिको पाठ्यक्रम र योग्यता संशोधन [सूचनासहित]
कक्षा ११ का विद्यार्थीका लागि राष्ट्रिय परीक्षा बोर्डको अति जरुरी सूचना [सूचनासहित]
स्नातक तहको नतिजा प्रकाशित : नतिजा हेर्ने तरिकासहित
त्रिविले गर्यो नतिजा सार्वजनिक [अनलाइन हेर्न यहाँ क्लिक गर्नुहोस्]
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता