नेपाल र नेपालीका लागि दु:खद खबर : कोरोनाको तेस्रो संक्रमित भेटिए


काठमाडौं । विश्वव्यापी फैलिरहेको कोरोना भाइरसले नेपालमापनि अब चै जरा गाडिसकेको पुष्टी हुन्छ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को थप नयाँ संक्रमित भेटिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा पठाएको नमुना रिपोर्ट पोजेटिभ देखिएको हो । उक्त पोजेटिभ व्यक्ति को हुन् र कहाँका हुन् भन्ने बारेमा भने केही खुलाइएको छैन ।

 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
एसईई नतिजा बारे राष्ट्रिय परीक्षा बोर्डको यस्तो छ पछिल्लो जानकारी
सिटिईभिटिको पाठ्यक्रम र योग्यता संशोधन [सूचनासहित]
कक्षा ११ का विद्यार्थीका लागि राष्ट्रिय परीक्षा बोर्डको अति जरुरी सूचना [सूचनासहित]
स्नातक तहको नतिजा प्रकाशित : नतिजा हेर्ने तरिकासहित
त्रिविले गर्यो नतिजा सार्वजनिक [अनलाइन हेर्न यहाँ क्लिक गर्नुहोस्]
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता