धादिङ केन्द्रविन्दु बनाएर भर्खरै भूकम्पको धक्का

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार १२ चैत, २०७६

काठमाडौ । धादिङमा केन्द्रविन्दु बनाएर भर्खरै भूकम्पको धक्का महसुस गरिएको छ । साँझ ६ बजेर ३६ मिनेटमा ४ म्याग्निच्युडको भुकम्पको धक्का महसुस भएको हो । धादिङको झर्लाङ आसपास केन्द्र बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भुकम्पको धक्का महसुस भएपछि एकबेर स्थानीय घरबाट बाहिरिएका थिए । भुकम्पका कारण कुनै क्षति भएको जानकारी नआएको प्रहरीले जनाएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

 

सम्बन्धित खबरहरु