काठमाडौं । विश्वभर नै फैलिएको कोरोनाभाइरसको कारण अमेरिकी अर्थव्यवस्था निकै धराशायी भएको छ । यो बीचमा बुधवार अमेरिकी सिनेटमा यससँग लड्न २ खर्ब अमेरिकी डलर राहत प्याकेज पारित गरेको छ । अर्कोतर्फ, जेनेभामा डब्ल्यूएचओका प्रवक्ता मार्गरेट ह्यारिसले मंगलबार भने कि अमेरिकामा संक्रमणको गति द्रुत गतिमा बृद्धि भइरहेको छ । बुधबार बिहान सम्म ५४ हजार ९४१ व्यक्ति संक्रमित भइसकेका छन् । अमेरिकामा संक्रमण को पहिलो केस जनवरी २१ मा वाशिंगटन मा देखिएको थियो । हालसम्म ७८४ व्यक्तिले आफ्नो ज्यान गुमाएका छन् । यसमा न्यु योर्कमा मात्रै २७१ जना रहेका छन् ।

https://www.youtube.com/watch?v=gdUWku6brw8

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु