काठमाडौ । राधामाधव समिति नेपालले सरकारले स्थापना गरेको कोभिड–१९ सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु १५ लाख सहयोग प्रदान गरेको छ । कोभिड सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार अभियानलाई सघाउने उद्देश्यले समितिले उक्त रकम कोषको खातामा जम्मा गरिएको जनाएको हो ।

https://www.youtube.com/watch?v=o4ebCmdm-GM

समितिका नेपाल संरक्षक स्वामीश्री हरिदासजीले कोभिडको विश्वव्यापी महामारीको महान विपत्तिको यस क्षणमा असीम धैर्यता र विशेषः सजगता अपनाउन सम्पूर्ण नेपालीमा आग्रह गर्नुभएको छ । सरकारले यही चैत १० गते कोभिड–१९ सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष स्थापना गरी रकम जम्मा गर्न अनुरोध गरेको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://www.youtube.com/watch?v=ICaet8QM-eI

सम्बन्धित खबरहरु