काठमाडौ । मकवानपुरमा अचानक गोली चलेको छ । हेटौंडा १३ पदमपोखरीमा गोली चलेको हो । शनिबार राति हेटौडा १३ पदमपोखरीमा गोलाबारी भएको हेटौंडा प्रहरीले जानकारी दिएको छ । जानकारी अनुसार मदिरा पिएका दुइ टोलको युवाहरुको समुहबीचको विवादले उग्र रुप लिएपछि अवस्था गोली हानाहानाको आएको हो । यता मकवानपुर प्रहरीले भने यस बारेमा अनुसन्धान भइरहेको भन्दै केही बताएको छैन । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको र अहिले उक्त स्थानमा ठुलो संख्यामा प्रहरी पठाइएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://www.youtube.com/watch?v=pGW9z7L6kj8

सम्बन्धित खबरहरु