एजेन्सी । बेलायतकी महारानी एलिजाबेथलाई पनि कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । बेलायती अखबार द इन्डिपेन्डेन्टका अनुसार बकिंघम प्यालेसले यसको पुष्टि गरेको हो । ९३ वर्षीया एलिजाबेथमा कोरोनाको प्रारम्भिक लक्षण देखिएको तर उनको स्वास्थ्य अवस्था भने सामान्य र स्थिर रहेको प्यालेसले बताएको छ। अहिले उनी विन्डसर क्यासलमा सेल्फ आइसोलेसनमा छिन्। यसअघि बेलायतका राजकुमार, प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीलाई पनि कोरोना संक्रमण भएको समाचार सार्वजनिक भएको थियो। उनीहरुपनि सेल्फ आइसोलेसनमा छन् । प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्सबाट सरकार चलाइरहेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://www.youtube.com/watch?v=pGW9z7L6kj8

सम्बन्धित खबरहरु