काठमाडौ । उपकार सेवा नेपालले वास्तवमै मानवीय सेवा गर्न थालेको छ । लकडाउनपछि काठमाडौ लगायतका सहरमा रहेका सबै होटल रेष्टुरा बन्द छन् । यस्तो अवस्थामा सडकमा रहेका कयौँ मानिस खान नपाएर भोकै छटपटाइरहेका छन् । उनीहरुको सेवामा उपकार नेपाल जुटेको छ । उसले अहिले ठाउँ–ठाउँमा खाना पुर्याइरहेको छ । सूचना नै प्रकाशन गरेर भनेको छ । काठमाडौमा काहि कतै खाना खान नपाएर समस्या परेको बाटो तिर कतै देख्नु भएमा तुरून्त हामीलाई खबर गर्नु होला । उपकार सेवा नेपाल खाना सहित उपस्थित हुनेछौ ।
तपाई पनि हाम्रो अभियान लाई सहयोग गर्न चाहानु हुन्छ भने सम्पर्क गर्न सक्नुहुन्छ। सन्देश सक्दो सेयर गरिदिनुहोला ।

9851194608 #सुधन_मरासिनी

9869086764 #बसन्त_खन्डेवाल

https://www.youtube.com/watch?v=pGW9z7L6kj8

https://www.youtube.com/watch?v=z16Zx6d0qfA&t=418s

सम्बन्धित खबरहरु