बुद्धनगरमा लकडाउनको बीचमा एक महिलाद्वारा आत्मह’त्या


काठमाडौं । लकडाउनका सातौं (सोमबार) दिन काठमाडौंमा एक महिलाले जीवनत्याग गरेकी छन् । काठमाडौँ महानगरपालिका–१० बुद्धनगरमा रहेको आफ्नै घरमा झण्डिएर जीवनत्याग गरेकी हुन् । आफ्नै घरको कौसीमा झुण्डिएको अवस्थामा छिमेकीले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

छिमेकीका अनुसार घरमा उनी एक्लै बस्दै आएकी थिइन् । अन्दाजी ४५ वर्षकी ती महिलाले सोमबार दिउँसो घरको कौसीमा डोरीले घाटीमा बाँधेर झुण्डिएको अवस्थामा छिमेकीले देखेका थिए । जीवनत्याग गर्नुको कारण थाहा हुन सकेको छैन । प्रहरीले अनुसन्धान थालेको छ । घट्नाको थप विवरण आउँन बाकी रहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

 
प्रतिक्रिया दिनुहोस्
शिक्षा
सरकारी विद्यालय नीजिलाई जिम्मा लाउने रणनीति बारे मन्त्रीले लेख ३ पेजको विज्ञप्ति [विज्ञप्तिसहित]
देशभरीका विद्यालय सञ्चालनको मिति तोक्दै शिक्षा मन्त्रालय जारी गर्यो विज्ञप्ति [विज्ञप्ती सहित]
सबै तहका विद्यार्थीहरुका लागि त्रिविले जारी गर्यो यस्तो महत्वपुर्ण जानकारी [सुचनासहित]
विद्यालयमा भर्ना खुल्यो, यसरी गर्नुहोस् नयाँ भर्ना
कोरोना कहर : तनावयुक्त विद्यार्थी, संकटग्रस्त विद्यालय
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता