काठमाडौं । लकडाउनका सातौं (सोमबार) दिन काठमाडौंमा एक महिलाले जीवनत्याग गरेकी छन् । काठमाडौँ महानगरपालिका–१० बुद्धनगरमा रहेको आफ्नै घरमा झण्डिएर जीवनत्याग गरेकी हुन् । आफ्नै घरको कौसीमा झुण्डिएको अवस्थामा छिमेकीले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

https://www.youtube.com/watch?v=urtCcLfwDJk

छिमेकीका अनुसार घरमा उनी एक्लै बस्दै आएकी थिइन् । अन्दाजी ४५ वर्षकी ती महिलाले सोमबार दिउँसो घरको कौसीमा डोरीले घाटीमा बाँधेर झुण्डिएको अवस्थामा छिमेकीले देखेका थिए । जीवनत्याग गर्नुको कारण थाहा हुन सकेको छैन । प्रहरीले अनुसन्धान थालेको छ । घट्नाको थप विवरण आउँन बाकी रहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://www.youtube.com/watch?v=cFAaeWCfdrY

सम्बन्धित खबरहरु