भारतमा कोरोनाबाट २४ घण्टामै १३ जनाले गुमाए ज्यान : मृतकको संख्या ४५ पुग्दा सलमानका भतिजपनि परे


काठमाडौ । भारतमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेहरुको संख्या बढेको छ । सोमबार (हिजो) सम्म ३२ जनाले कोरोनाकाको कारण ज्यान गुमाएकोमा आज उक्त संख्या बढेर ४५ पुगेको भास्करले जानकारी दिएको छ । भारतका विभिन्न राज्यहरुमा संक्रमित र मृतकहरुको संख्या लगातार बढ्दै गइरहेको छ । यो बीचमा बलिउड अभिनेता सलमान खानका भजित अब्दुल्लाह खानको निधन भएको छ । यो आशंका गरिएको छ कि उनको पनि कोरोनाका कारण ज्यान गएको हुन सक्छ तर कोरोना अनुसन्धान रिपोर्ट आउन बाँकी छ । उनी इन्दौरको खान कम्पाउन्डमा बस्दै आएका थिए ।

अब्दुल्लालाई आइतवार मुम्बईको लीलावती अस्पतालमा भर्ना गरिएको थियो । सास फेर्न अचानक गाह्रो भएको थियो, साँझ भेन्टिलेटरमा राखिएको थियो तर डाक्टरहरुले उनलाई बचाउन सकेनन् । भारतमा कुल संक्रमितहरुको संख्या १ हजार ४०० नाघेको छ । भारतमा हिजो मात्रै एकै दिनमा २२७ जना नयाँ संक्रमित फेला परेका थिए । आज अहिलेसम्मको जानकारी अनुसार सयौंको संख्यामा कोरोनाका बिरामी बढ्दैछन् । सोमबारसम्म १ हजार २५१ रहेको संख्या आज १ हजार ४०० भन्दा बढेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

 

 
प्रतिक्रिया दिनुहोस्
शिक्षा
सरकारी विद्यालय नीजिलाई जिम्मा लाउने रणनीति बारे मन्त्रीले लेख ३ पेजको विज्ञप्ति [विज्ञप्तिसहित]
देशभरीका विद्यालय सञ्चालनको मिति तोक्दै शिक्षा मन्त्रालय जारी गर्यो विज्ञप्ति [विज्ञप्ती सहित]
सबै तहका विद्यार्थीहरुका लागि त्रिविले जारी गर्यो यस्तो महत्वपुर्ण जानकारी [सुचनासहित]
विद्यालयमा भर्ना खुल्यो, यसरी गर्नुहोस् नयाँ भर्ना
कोरोना कहर : तनावयुक्त विद्यार्थी, संकटग्रस्त विद्यालय
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता