विश्व चर्चित वैज्ञानिक (भाइरोलजिस्ट) गीताको कोरोना संक्रमणबाट मृत्यु


काठमाडौ । विश्वभर महामा रीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण एक विश्व चर्चित वैज्ञानिकको मृत्यु भएको छ । मृत्यु हुनेमा दक्षिण अफ्रिकाकी वैज्ञानिक गीता रामजी रहेकी छिन् । ५० वर्षीया रामजीको कोरोनाको संक्रमणबाट मृत्यु भएको हो । हालै लन्डनबाट स्वदेश फर्किएकी उनी निमोनिया देखिएपछि क्वाजुलु–नाटाल प्रान्तस्थित अस्पतालमा भर्ना भएकी थिइन् । उनी दक्षिण अफ्रीकी चिकित्सा अनुसन्धान परिषदमा कार्यरत थिएन् । त्यस्तै उनी क्लीनिकल ट्रायल यूनिटकी मुख्य अन्वेषक र यूनिट डायरेक्टर पनि थिइन्।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

 
प्रतिक्रिया दिनुहोस्
शिक्षा
सरकारी विद्यालय नीजिलाई जिम्मा लाउने रणनीति बारे मन्त्रीले लेख ३ पेजको विज्ञप्ति [विज्ञप्तिसहित]
देशभरीका विद्यालय सञ्चालनको मिति तोक्दै शिक्षा मन्त्रालय जारी गर्यो विज्ञप्ति [विज्ञप्ती सहित]
सबै तहका विद्यार्थीहरुका लागि त्रिविले जारी गर्यो यस्तो महत्वपुर्ण जानकारी [सुचनासहित]
विद्यालयमा भर्ना खुल्यो, यसरी गर्नुहोस् नयाँ भर्ना
कोरोना कहर : तनावयुक्त विद्यार्थी, संकटग्रस्त विद्यालय
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता