काठमाडौ । कोरोना संक्रमणको जोखिम रोक्नका लागि सरकारले घोषणा गरेको लकडाउनको आज दशौं दिन भएको छ । दशौं दिनसम्मपनि देश ठप्प छ । राजधानी काठमाडौ लगायत देशभरीका सडक, बजार, पसल पूर्ण रुपमा बन्द छन् । मानिसहरुको आवतजावत रोकिएको छ । पूर्व पश्चिम राजमार्ग, सिद्धार्थ राजमार्ग, कान्तिलोकपथ लगायतका ठूला राजमार्ग पुरै सुनसान रहेका छन् । दैनिक लाखौँ सवारी संचालनमा आउने राजमार्गहरुमा अहिले अत्यावश्यक अवस्थामा भन्दा कुनै सवारी देखिंदैनन् । हेरौँ तस्वीरहरु

  • कोरोना
  • संक्रमण
  • जोखिम
  • लकडाउन

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु