यी हुन् कास्कीमा भेटिएका सातौ कोरोना संक्रमित, यसरी सर्यो कोरोना भाइरस


काठमाडौं । नेपालमा अब कोरोना संक्रमितको संख्या सातौ भएको छ । आज मात्र कास्किमापनि अर्को एक जनामा संक्रमण देखिएको हो । हरेक प्रदेशमा कोरोना संक्रमण परीक्षण हुन थालेपछि अब संख्या ह्वात्तै बढ्ने देखिन्छ । कोरोनाको छैटौं संक्रमित फेला परेको भोलिपल्टै आज कास्कीका एक व्यक्तिमा कोरानाको संक्रमण भएको पुष्टि भएको हो । उनी भारतबाट फर्किएका हुन् । उनलाई भारतमा नै कोरोना संक्रमण सरेको हुनसक्ने आँकलन गरिएको छ ।

नेपालमा सातौं संक्रमित भेटिए बारे प्रकाशित समाचारमा जनबोली डटकमको स्पष्टिकरण

नेपालमा सातौं संक्रमित भेटिए बारे प्रकाशित समाचारमा जनबोली डटकमको स्पष्टिकरण

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको गण्डकी प्रदेश सरकारले जनाएको छ । ती व्यक्तिको नमूना संकलन गरेर पुनःपरीक्षणका लागि काठमाडौ पठाइएको प्रदेश सरकारले जनाएको छ । नेपालमा अहिलेसम्म ७ जनामा कोरोना संक्रमण देखियो । संक्रमित सबै विदेशबाट आएका हुन् । त्यसमा पनि दोस्रो, तेस्रो र छैटौं संक्रमित चैत ४ गते दोहाबाट कतार एयरवेजको एउटै विमानमा आएका थिए । सुरुमा चैत १० गते काठमाडौंकी १९ वर्षकी युवतीमा संक्रमण देखियो ।

त्यसपछि विमानमा आएकाहरुको खोजी गर्दै परीक्षण गर्ने क्रममा बागलुङकी १९ वर्षीया किशोरीको पोजेटिभ रिपोर्ट आयो । त्यसको चार दिनपछि उनीहरुसँगै आएकी ६५ वर्षीया वृद्धामा कोरोना स‌ंक्रमण भेटिएको भोलिपल्ट भारतबाट आएका अर्का व्यक्तिमा पनि कोरोना पोजेटिभ पुष्टि भएको छ । नेपालमा बिमान वा सवारी जे मा भएपनि भारत हुँदै आएकाहरुलाई नै संक्रमण भएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

 
प्रतिक्रिया दिनुहोस्
शिक्षा
सरकारी विद्यालय नीजिलाई जिम्मा लाउने रणनीति बारे मन्त्रीले लेख ३ पेजको विज्ञप्ति [विज्ञप्तिसहित]
देशभरीका विद्यालय सञ्चालनको मिति तोक्दै शिक्षा मन्त्रालय जारी गर्यो विज्ञप्ति [विज्ञप्ती सहित]
सबै तहका विद्यार्थीहरुका लागि त्रिविले जारी गर्यो यस्तो महत्वपुर्ण जानकारी [सुचनासहित]
विद्यालयमा भर्ना खुल्यो, यसरी गर्नुहोस् नयाँ भर्ना
कोरोना कहर : तनावयुक्त विद्यार्थी, संकटग्रस्त विद्यालय
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता