काठमाडौ । कोरोना भाइरस अर्थात कोभिड–१९ बारे अहिले लगभग धेरैलाई जानकारी भएको छ । विश्वभर नै एक संकटका रुपमा देखिएको कोरोना भाइरसबाट अहिलेसम्म १२ लाख भन्दा धेरै संक्रमित हुँदा ६४ हजार भन्दा धेरैको ज्यान गएको छ । अहिले विश्वको धेरै हिस्सा लकडाउनमा छ । यो बीचमा गरिब राष्ट्रहरुमा भएका दैनिक ज्याला मजदुरी गर्नेहरुलाई केही व्यक्ति तथा संस्थाहरुले राहात वितरण पनि गर्दै आएका छन् ।

 

तर रोचक के भने एक किलो चामल दिएपछि १० देखि १२ जनाले उक्त पोको छोएर तस्विर लिने गरेका छन् । कतिपय ठाउँमा माक्स वितरणका नाममा अर्कै उधुम गरिएको छ । चेक गर्दा पनि अनेक गरिरहेका छन् । नेपाल, भारत, पाकिस्तान, बंगलादेश लगायत देशहरुमा मान्छेहरुले कोरोनालाई गम्भीर रुपमा नलिएको जस्तो देखिन्छ । केही दिन पहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घरमा सबैलाई थाली बजाउन भने तर मान्छेहरु कसैले जस्ता पाता बजाए, कोही ठुलो भिड जम्मा भएर थाली बजाउन लागे । आज राती ९ बजे मात्रै ९ मिनेट भारतमा दिप जलाउन भनिएको छ थाहाँ छैन मान्छेहरुले के के गर्ने हुन् । यस्ता केही रमाइला तस्विर हेर्नुहोस् र लकडाउनको मज्जा लिनुहोस् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु