काठमाडौ । विभिन्न प्रदेश सरकारले करार सेवामा सरकारी जागिरको विज्ञापन गरिरहेका छन् । कोरोना भाइरस (कोभिड–१९) को महामारीको सम्भावना टार्नका लागि ठूलो संख्यामा चिकित्सक, स्वास्थ्यकर्मी करार सेवामा भर्ना गर्न लागिएको हो । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले त विज्ञापन नै प्रकाशन गरिसकेको छ । सबै विभिन्न प्रादेशिक अस्पतालहरुलेपनि आफुलाई आवश्यक जनशक्ति करारमा लिन विज्ञापन गरिरहेको छ । उक्त विज्ञापन तल अपलोड गरिएको छ । सम्बन्धित सबैको जानकारीका लागि सक्दो सेयर गरिदिनुहोला ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://www.youtube.com/watch?v=scTCBjGLE8w

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु