पहिलो टेस्टमा श्रीलंका ८ विकेटले पराजित

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार १५ पुस, २०७१

क्राइस्टचर्च– न्युजिल्यान्डले पहिलो टेस्टमा श्रीलंकालाई ८ विकेटले पराजित गरेको छ।

पहिलो इनिङ्समा ३ सय ३ रनले पछि परेर फलोअन पाएको श्रीलंकाले दोस्रो इनिङ्समा दिमुथ करुणारत्नेको शतकको मद्दतले ४ सय ७ रन बनाएको थियो। जितका लागि पाएको १ सय ५ रनको लक्ष्य न्युजिल्यान्डले दुई विकेटको क्षतिमा पूरा गरेको हो।

सम्बन्धित खबरहरु

दुई पुरुष मृत अवस्थामा फेला
  • शनिवार ३ असोज, २०७७
दुर्घटनामा ७ जनाको मृत्यु
  • शनिवार ३ असोज, २०७७