काठमाडौं । धादिङका एक युवकमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण पोजेटिभ देखिएको छ । धादिङको ज्वालामुखी गाउँपालिकामा भएको र्‍यापिङ टेस्ट गर्दा २७ वर्षीय युवकमा कोरोना ‘पोजेटिभ’ देखिएको जिल्ला प्रशासन कार्यालय धादिङका सहायक प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले जानकारी दिए ।

दक्षिण कोरियाबाट गत फागुन २० गते नेपाल फर्किका युवक होम क्वारेन्टाइनमा बस्दै आएको थिए । उनलाई आजै मंगलबार काठमाडौं पठाउने तयारी भइरहेको जनाइएको छ । ज्वालामुखी गाउँपालिकामा आज ३५ जनाको र्‍यापिङ टेस्ट गरिएको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://www.youtube.com/watch?v=--9_cQ8EvUc

 

सम्बन्धित खबरहरु